धुर्कोटमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकामा टिप्पर र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए। आइतबार साँझ करिब ५ः४० बजे धुर्कोट गाउँपालिका–५ डुकुर्तिमा तम्घासबाट सिमलटारीतर्फ जाँदै गरेको लु१क ४४४८ नम्बरको टिप्पर र विपरीत दिशाबाट आउँदै गरेको लु६प २७२६ नम्बरको मोटरसाइकल ठोक्किएका हुन्। दुर्घटनामा इस्मा गाउँपालिका–६ अमरपुरका ३२ वर्षीय…
