बागमतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर अहिले मनसुनी वायुको प्रभाव कायम रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ औसत स्थानभन्दा केही उत्तर र पूर्वतर्फ औसत स्थानकै आसपास रहेको छ। यसको प्रभावले देशका अधिकांश भूभागमा मौसम बदली भएको छ भने केही स्थानमा मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने…
