Nanglevare Nanglevare

ब्रेन ट्युमरपछि अभिनेत्री दीपाश्री निरौलाको सफल शल्यक्रिया

काठमाडौँ । चलचित्र निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाको मस्तिष्कमा देखिएको ट्युमरको सफल शल्यक्रिया गरिएको छ। अस्पताल स्रोतका अनुसार स्वास्थ्य परीक्षणका क्रममा मस्तिष्कमा ट्युमर देखिएपछि काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उनको शल्यक्रिया गरिएको हो। शल्यक्रिया वरिष्ठ न्यूरो सर्जन डा। बसन्त पन्तको नेतृत्वमा रहेको चिकित्सक टोलीले गत मंगलबार सम्पन्न गरेको जनाएको छ।शल्यक्रियापछि मस्तिष्कबाट निकालिएको ट्युमरलाई थप परीक्षणका…

Read More

दुर्गा प्रसाईँ पक्राउ परेका होइनन्

काठमाडौं । राजावादी अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएर भक्तपुरस्थित निवाससम्म पुर्‍याइएको प्रहरीले जनाएको छ। प्रसाईँ पक्राउ परेको भन्ने समाचारप्रति प्रतिक्रिया दिँदै प्रहरीले उनी पक्राउ नपरेको स्पष्ट गरेको हो। प्रसाईँ आइतबार झापाबाट काठमाडौँ फर्किएपछि विमानस्थलमै सुकुम्बासी समस्या, आत्मदाहका घटना तथा अन्य समसामयिक राष्ट्रिय विषयमा सम्बोधन गर्ने तयारीमा रहेको बताइएको थियो।…

Read More

कमल खेतीले सुजाउको अर्थतन्त्रमा नयाँ गति, कृषि र पर्यटन दुवै फस्टाउँदै

चीन । पूर्वी चीनको सुजाउ सहरमा कमल खेती स्थानीय अर्थतन्त्रको महत्वपूर्ण आधार बनेको छ। कृषि, पर्यटन र स्थानीय व्यापारलाई एकैसाथ जोड्दै कमल खेतीले किसानको आम्दानी बढाउनुका साथै पर्यटक आकर्षित गर्ने प्रमुख माध्यमको रूपमा पनि विकास हुँदै गएको छ। गर्मी मौसममा फुल्ने कमलका फूल किसानहरूले बिहानै टिपेर बजारमा बिक्रीका लागि पु¥याउने गर्छन्। विशेषगरी अन्य कृषि गतिविधि…

Read More

वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौं । आकर्षक तलबसहित वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने आश्वासन दिएर लाखौं रुपैयाँ ठगी गरेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुली घर भई काठमाडौँको बुढानिलकण्ठ–२ बस्दै आएका ३६ वर्षीय कुनसाङ लामा, बर्दिया घर भई तारकेश्वर–८ बस्ने ४२ वर्षीय धनबहादुर शाही, ताप्लेजुङ घर भई टोखा–५ बस्ने ४८ वर्षीय उमेश लिम्बु, तनहुँ घर…

Read More

सुनको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्यमा सामान्य वृद्धि भएको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेर २ लाख ८८ हजार रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला २ लाख ८७ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो। यता, चाँदीको मूल्य…

Read More

बेलिंघमको दोहोरो गोलमा इंग्ल्यान्ड सेमिफाइनलमा

अमेरिका । जुड बेलिंघमको उत्कृष्ट प्रदर्शनमा इंग्ल्यान्डले नर्वेलाई २–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। मियामी स्टेडियममा आइतबार बिहान सम्पन्न क्वार्टरफाइनलमा अतिरिक्त समयसम्म पुगेको प्रतिस्पर्धात्मक खेलमा बेलिंघमले दुई गोल गर्दै टोलीलाई आठ वर्षपछि अन्तिम चारमा पुर्‍याए। विश्वकपको क्वार्टरफाइनलमा पहिलोपटक पुगेको नर्वेले खेलको ३६औं मिनेटमा एन्ड्रियास स्केल्डरअपको गोलमार्फत अग्रता लिएको…

Read More

पहिलो हाफमा अर्जेन्टिनाको १–० को अग्रता

अमेरिका। फिफा विश्वकप २०२६ अन्तर्गत जारी अन्तिम क्वार्टरफाइनलमा अर्जेन्टिनाले पहिलो हाफ सकिँदा स्विट्जरल्यान्डविरुद्ध १–० को अग्रता कायम गरेको छ। अमेरिकाको कान्सास सिटी स्टेडियममा भइरहेको प्रतिस्पर्धामा अर्जेन्टिनाका लागि एलेक्सिस म्याक एलिस्टरले खेलको १०औँ मिनेटमा गोल गरे। उनले लियोनल मेसीले प्रहार गरेको कर्नरलाई उत्कृष्ट हेडमार्फत जाली चुमाएका थिए।पहिलो हाफभर अर्जेन्टिनाले बल नियन्त्रण र आक्रमणमा पकड जमाउँदै एक गोलको…

Read More

यी तीन प्रदेशमा अति भारी वर्षाको चेतावनी, देशभर मनसुनी प्रभाव कायम

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिम क्षेत्रमा औसत स्थानभन्दा केही उत्तरतर्फ र पूर्वमा नेपालको तराई आसपास रहेकाले मौसम प्रभावित बनेको हो। हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही…

Read More

आजको राशिफल

काठमाडौँ । आज चन्द्रमाको अवस्थाका कारण केही राशिका व्यक्तिका लागि नयाँ अवसर प्राप्त हुने संकेत देखिएको छ भने केहीले आर्थिक कारोबार र व्यक्तिगत सम्बन्धमा संयमता अपनाउनुपर्ने देखिन्छ। आजको दिन तपाईंको राशिअनुसार कस्तो रहनेछ, हेर्नुहोस् आजको राशिफलः मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)काममा सफलता मिल्नेछ। नयाँ योजना अघि बढाउन अनुकूल समय छ।…

Read More

कर्णालीमा खसेको गाडीका बेपत्ता सहचालकको शव अछाममा भेटियो

दैलेख।दैलेखमा कर्णाली नदीमा खसेको यात्रुवाहक गाडीका बेपत्ता सहचालकको शव अछाममा फेला परेको छ। दुर्घटनापछि हराइरहेका सुर्खेतको पञ्चपुरी नगरपालिका–८ माझीगाउँ निवासी करिब ३१ वर्षीय रामप्रसाद सुवेदी मृत अवस्थामा भेटिएका हुन्। दैलेख प्रहरीका अनुसार शनिबार बिहान करिब ७ बजे अछामको तुर्माखाँद गाउँपालिका–२ जमगडास्थित कर्णाली नदी किनारमा फेला परेको शवको पहिचान दिउँसो उनका बुवाले गरेका थिए। यो दुर्घटनामा…

Read More
Back To Top
Modern Footer Design