मानव अधिकारको सम्मान गर्दै व्यवसाय प्रवर्द्धन गर्नुपर्छःआयोग अध्यक्ष मगर

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आर्थिक गतिविधि र मानव अधिकार संरक्षणबीच सन्तुलन कायम गर्दै अघि बढ्नुपर्ने बताएका छन्। बुधबार आयोजित ‘व्यवसाय र मानव अधिकार’ विषयक राष्ट्रिय संवाद कार्यक्रममा बोल्दै उनले व्यवसाय सञ्चालन गर्ने वातावरण सुनिश्चित गरिनुका साथै नागरिकका मौलिक तथा मानव अधिकारको पूर्ण सम्मान हुनुपर्ने बताए। उनले मानव अधिकारको संरक्षण र…

Read More

रास्वपा कमजोर भए त्यसको असर देशमै पर्छ: सुलभ खरेल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुलभ खरेलले पार्टीको केन्द्रीय सदस्य पदका लागि खुलातर्फ उम्मेदवारी दर्ता गरेका छन्। उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले पार्टीभित्र आफ्नो पक्षमा सकारात्मक वातावरण रहेको दाबी गरे। आफूले भेटेका अधिकांश प्रतिनिधि तथा कार्यकर्ताले समर्थन गर्ने आश्वासन दिएको उल्लेख गर्दै उनले महाधिवेशनको माहोल उत्साहजनक रहेको बताए। खरेलले संसदीय व्यवस्थामा राजनीतिक…

Read More

थापाको अभिव्यक्तिप्रति शाहीको असहमति ‘कांग्रेस कसैको व्यक्तिगत सम्पत्ति होइन’

काठमाडौँ। नेपाली कांग्रेसका नेता भूपेन्द्रजंग शाहीले पार्टी सभापति गगन थापाले क्रियाशील सदस्यता अद्यावधिकसम्बन्धी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। मंगलबार झापामा आयोजित कार्यक्रममा थापाले सदस्यता अद्यावधिक नगर्ने व्यक्तिलाई पार्टीले सदस्यका रूपमा मान्यता नदिने बताएका थिए। सो अभिव्यक्तिपछि शाहीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै यसलाई लोकतान्त्रिक अभ्यास र फरक विचारप्रतिको असहिष्णुताको संकेत भएको बताएका हुन्। शाहीले लामो समयदेखि…

Read More

श्रीमतीको मृत्यु प्रकरणमा श्रीमान प्रहरी नियन्त्रणमा

काठमाडौँ । गुल्मीको इस्मा गाउँपालिका–५ रातामाटामा श्रीमानको कुटपिटबाट एक महिलाको ज्यान गएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले उनका श्रीमानलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार ४१ वर्षीय यमबहादुर कुमालले आफ्नी ३७ वर्षीया श्रीमती मुना कुमालमाथि दाउराको चिर्पट प्रयोग गरी आक्रमण गरेका थिए। कुटपिटबाट गम्भीर घाइते भएकी मुना अचेत अवस्थामा पुगेकी थिइन्। घटनाको…

Read More

महाधिवेशन जारी रहँदै प्रधानमन्त्री बालेन काठमाडौँ फर्किए

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन सम्पन्न हुनुअघि नै प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता बालेन शाह काठमाडौँ फर्किएका छन्। श्रीमती र छोरीसहित असार ७ गते चितवन पुगेका शाह बुधबार बुद्ध एयरको उडानमार्फत राजधानी फर्किएका हुन्। उनीसँगै सचिवालयका केही सदस्य पनि काठमाडौं आएका छन्। महाधिवेशनको उद्घाटन सत्रमा असार ७ गते सहभागी भएका शाहले त्यसपछिको समय…

Read More

नयाँ क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि परिचालन गर्‍यो

काठमाडौँ । नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनलाई लक्षित गर्दै नयाँ क्रियाशील सदस्यता वितरण अभियान प्रभावकारी बनाउन देशका सबै ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। पार्टीले सदस्यता वितरण प्रक्रियालाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन प्रतिनिधिहरूलाई सम्बन्धित जिल्लामा असार २० गतेसम्म सक्रिय रूपमा खटिन निर्देशन दिएको जनाएको छ। कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार नयाँ सदस्यता वितरणका…

Read More

बालिकामाथि जबरजस्ती करणी आरोपमा २२ वर्षीय युवक पक्राउ

काठमाडौँ । एक बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कैलालीको घोडाघोडी नगरपालिका–१० स्थायी घर भई हाल काठमाडौँको कोटेश्वरमा बस्दै आएका २२ वर्षीय गणेश विश्वकर्मा रहेका छन्। बालिकामाथि यौन दुर्व्यवहार भएको भन्दै उजुरी परेपछि जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले मंगलबार विश्वकर्मालाई नियन्त्रणमा लिएको हो। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि…

Read More

पुनर्निर्माणपछि बौद्धको भाटभटेनी सुपरस्टोर फेरि सञ्चालनमा

काठमाडौँ । बौद्धस्थित भाटभटेनी सुपरस्टोर पुनः सञ्चालनमा आएको छ। जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त बनेको उक्त स्टोर मर्मत तथा पुनर्निर्माण सम्पन्न भएपछि बुधबारदेखि ग्राहकका लागि पुनः खुला गरिएको हो। गत वर्ष भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा लागेको आगोका कारण स्टोरमा उल्लेखनीय क्षति पुगेको थियो। त्यसपछि बन्द रहेको स्टोरको संरचना, सेवा सुविधा तथा…

Read More

विष्णु पौडेलको पक्राउ गैरन्यायिक रहेको एमालेको निष्कर्ष

काठमाडौँ । नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको पक्राउलाई गैरन्यायिक कदम भन्दै तत्काल रिहा गर्न माग गरेको छ। मंगलबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको एमाले संसदीय दलको बैठकले पौडेलको गिरफ्तारीप्रति आपत्ति जनाउँदै त्यसलाई न्यायिक प्रक्रिया र विधिसम्मत अभ्यासविपरीत भएको निष्कर्ष निकालेको हो। बैठकले पौडेललाई अविलम्ब रिहा गर्न सम्बन्धित निकायसँग माग गर्ने निर्णय गरेको एमाले स्रोतले…

Read More

काठमाडौँ उपत्यका बर्डफ्लुको ‘हटस्पट’, १० भन्दा बढी जिल्लामा संक्रमण फैलियो

काठमाडौँ । काठमाडौं उपत्यका अहिले बर्डफ्लु एचएन संक्रमणको प्रमुख केन्द्र बनेको छ। पशु सेवा विभागका अनुसार काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा संक्रमण तीव्र रूपमा फैलिएको छ। संक्रमण कहाँसम्म फैलियो रुस् बर्डफ्लु संक्रमण सुरुमा कोशी प्रदेशमा एचएन भाइरसका रूपमा देखिएको थियो। अहिले भने मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, पश्चिम नवलपरासी, काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेसहित…

Read More
Back To Top
Modern Footer Design