चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा, सातै प्रदेशमा वर्षा र हिमपातको जोखिम
काठमाडौँ । पश्चिमी वायु र बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावका कारण शुक्रबार देशभरको मौसम प्रभावित हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सातै प्रदेशमा बादल लाग्नुका साथै चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको छ। महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था छ। कोशी र बागमती प्रदेशका पहाडी तथा तराई क्षेत्रका साथै मधेस…
