बर्दियामा बाढीमा बेपत्ता नागरिकको पहिचानका लागि डीएनए नमूना सङ्कलन
बर्दिया । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका बर्दियाका नागरिकको पहिचानका लागि आजदेखि डीएनए नमूना सङ्कलन सुरु गरिएको छ। जिल्ला प्रहरी कार्यालय बर्दियाले बेपत्ता व्यक्तिका नजिकका आफन्तमध्ये बुबा, आमा, छोरा वा छोरीमध्ये एक जनाको डीएनए नमूना सङ्कलन गर्ने जनाएको छ। नमूना सङ्कलन गुलरियास्थित जिल्ला प्रहरी कार्यालयमा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ। जिल्ला…
