बहुमत सदस्यले खोले एन्फा मुख्यालयको ताला, १३ गते कार्यसमिति बैठक बोलाउने तयारी

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) भित्रको विवाद थप चर्किएको छ। कार्यसमितिको बैठक बोलाउन माग गर्दा पनि अध्यक्षले बैठक नडाकेको भन्दै वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा बहुमत सदस्यले एन्फा मुख्यालयको ताला खोल्ने र बैठक अघि बढाउने तयारी गरेका छन्। एन्फा विधानको धारा ३१ को उपधारा २ अनुसार कार्यसमितिका एक तिहाइ वा सोभन्दा बढी सदस्यले…

Read More

एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली जितको खोजीमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत बुधबार पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा पोखरा प्रतियोगिताको सुखद सुरुवात गर्ने लक्ष्यमा छ भने सुदूरपश्चिम पहिलो खेलको हार बिर्साउँदै पुनरागमन गर्न चाहन्छ। कुशल भुर्तेलको कप्तानीमा रहेको पोखराले यस सिजनको पहिलो खेल खेल्न लागेको हो। अघिल्ला दुई संस्करणमा प्लेअफसम्म…

Read More

कमलसिंह ऐरीको घातक बलिङ, चितवन राइनोजसँग विराटनगर ८ रनले स्तब्ध

काठमाडौँ ।नेपाल प्रिमियर लिग एनपीएल को तेस्रो संस्करणमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले हराएको छ। चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९ ओभर ३ बलमा १४९ रनमै समेटिएपछि चितवनले रोमाञ्चक जित हात पारेको हो।विराटनगरको ब्याटिङ ध्वस्त पार्न चितवनका बलर कमलसिंह ऐरीले महत्त्वपूर्ण भूमिका खेले। उनले ४ ओभरमा २६ रन खर्चेर ४ विकेट लिए।…

Read More

पाकिस्तानी खेलाडीबिनै चितवन मैदानमा, विराटनगरले टस जितेर बलिङ रोज्यो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सविरुद्धको खेलमा चितवन राइनोजले पहिले ब्याटिङ गरिरहेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेका विराटनगरका कप्तान सन्दीप लामिछानेले चितवनलाई ब्याटिङको निम्तो दिएका हुन्। यस खेलमा चितवन राइनोजको कप्तानी रवि बोपाराले गरेका छन्। यसअघि लगातार दुई सिजन कुशल मल्लले चितवनको नेतृत्व गरेका थिए। तर, यसपटक पूर्वकप्तान मल्ल…

Read More

एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज मंगलबार दुई खेल हुँदैछन्। प्रतियोगिताको पहिलो दिन एक खेल भएकोमा दोस्रो दिनदेखि खेलतालिका व्यस्त बन्न लागेको हो। आजको पहिलो खेलमा चितवन राइनोज र विराटनगर किङ्ग्स आमनेसामने हुनेछन्। यी दुई टोलीबीचको प्रतिस्पर्धा दिउँसो १२ः३० बजे सुरु हुनेछ। त्यसैगरी, आजै साँझ ५ बजे जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच दोस्रो खेल…

Read More

एनपीएलको पहिलो खेलमा लुम्बिनी र सुदूरपश्चिम आमनेसामने, टस लुम्बिनीको पक्षमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणको पहिलो खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको टसमा लुम्बिनीका कप्तान रोहित पौडेलले बाजी मार्दै सुदूरपश्चिमलाई ब्याटिङको निम्ता दिएका हुन्। गत संस्करणको फाइनलमा पनि यी दुई टोलीबीच नै प्रतिस्पर्धा भएको थियो। त्यसबेला लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै उपाधि…

Read More

एनपीएलको रोमाञ्च सुरु हुँदै, त्रिवि क्रिकेट मैदान अन्तिम तयारीमा

काठमाडौं । नेपाली क्रिकेटप्रेमीले प्रतीक्षा गरिरहेको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ। प्रतियोगिता सुरु हुनुअघि काठमाडौंको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आवश्यक मर्मतसम्भार र तयारीका काम अघि बढाइएको छ। यसपटकको एनपीएलमा आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्। प्रतियोगितामा अस्ट्रेलियाका डेभिड वार्नर, वेस्ट इन्डिजका आन्द्रे रसेल र बंगलादेशका शाकिब अल हसनजस्ता चर्चित विदेशी खेलाडीको…

Read More

रोहित, दीपेन्द्र र देवको अर्धशतक, ओमानलाई नेपालको २८१ रनको लक्ष्य

काठमाडौं । रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र देव खनालको अर्धशतकको मद्दतमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानविरुद्ध २८१ रनको लक्ष्य प्रस्तुत गरेको छ । सोमबार ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाउँदै २८० रन बनाएको हो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ८० रनको…

Read More

क्यानडाद्वारा नेपालसामु २५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय शृंखलामा क्यानडाले नेपाललाई जितका लागि २५७ रनको लक्ष्य दिएको छ। शनिबार ओमानको अल अमिरातस्थित क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २५६ रन बनाएको हो। अब नेपालले क्यानडाविरुद्ध जित निकाल्न २५७ रन बनाउनुपर्नेछ।

Read More

च्याम्पियन्स लिगमा आर्सनलको शानदार जित, सात मिनेटभित्र तीन गोल

काठमाडौं । इंग्लिस क्लब आर्सनलले युईएफए च्याम्पियन्स लिगमा फ्रान्सेली टोली लिललाई ३–० गोलले पराजित गरेको छ। गएराति इमिरेट्स स्टेडियममा सम्पन्न खेलमा आर्सनलले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै लगातार तीन गोल गरेको हो। पहिलो हाफमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल गोलरहित बराबरीमा सकिएको थियो। तर, दोस्रो हाफमा आक्रामक रूपमा प्रस्तुत भएको आर्सनलले छोटो समयमै तीन…

Read More
Back To Top
Modern Footer Design