गोठाटारको प्रतिक्षालयमा ४५ वर्षीय पुरुष मृत फेला

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारस्थित एक प्रतिक्षालयमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। नेपाल प्रहरीका अनुसार ओम चोकमा रहेको प्रतिक्षालयमा सोमबार अन्दाजी ४५ वर्षीय पुरुष मृत फेला परेका हुन्। मृतकको पहिचान खुल्न सकेको छैन। घटनाको जानकारी पाएपछि प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। मृतकको मृत्युको कारणबारे भने थप अनुसन्धानपछि मात्रै खुल्ने…

Read More

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य आज तोलामा २ हजार ४ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारका लागि सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ। आइतबार सुन प्रतितोला ३ लाख ४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्य पनि घटेको छ। चाँदीको भाउ…

Read More

पुनर्निर्माण र राहत व्यवस्थापन सुधार्न सांसद श्रेष्ठका ५ सुझाव

धादिङ । बाढीपहिरोपछि राहत वितरण र पुनर्निर्माणको कामलाई प्रभावकारी बनाउन संसदीय सुनुवाइ समितिका सभापति तथा सांसद बोधनारायण श्रेष्ठले गल्छी गाउँपालिकालाई पाँचबुँदे सुझाव दिएका छन्। सभामुख डीपी अर्याल नेतृत्वको टोलीसँगै बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि गल्छी पुगेका सांसद श्रेष्ठले गाउँपालिकाले विपद्का समयमा गरेको कामको प्रशंसा गर्दै आगामी दिनमा राहत, पुनर्स्थापना र विपद् व्यवस्थापनलाई थप व्यवस्थित…

Read More

मियामी विमानस्थलमा कार्गो विमान दुर्घटना, पाँच जनाको मृत्यु

काठमाडौँ । अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अमेजन एयरको कार्गो विमान दुर्घटना हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। स्थानीय समयअनुसार आइतबार दिउँसो करिब २ बजे अवतरण गर्ने क्रममा बोइङ ७६७–३०० विमान रनवेबाट बाहिरिएर दुर्घटनामा परेको हो। प्रारम्भिक विवरणअनुसार विमान करिब २०९ किलोमिटर प्रतिघण्टाको गतिमा रनवेबाट बाहिरिएको थियो। दुर्घटनापछि विमानस्थल…

Read More

भोटेकोशी बाढीका मृतकको सम्झनामा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्मान तथा सम्झनामा सरकारले आज राष्ट्रिय शोक मनाउँदैछ। मन्त्रिपरिषद्को भदौ १८ गते बसेको बैठकले भोटेकोशीमा आएको भीषण बाढीबाट ज्यान गुमाएका व्यक्तिहरूप्रति सम्मान प्रकट गर्दै भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो। राष्ट्रिय शोकका अवसरमा देशभरका सरकारी कार्यालयसँगै विदेशस्थित नेपाली…

Read More

आज देशभर मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ । देशका अधिकांश भूभागमा आज मौसम बदली रही मेघगर्जन तथा चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसोको समयमा रातिको तुलनामा धेरै स्थानमा वर्षा हुने तथा केही क्षेत्रमा भारी वर्षासमेत हुनसक्ने पूर्वानुमान गरिएको छ। विभागका अनुसार कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र, कर्णालीको पहाडी भूभाग तथा…

Read More

आजको राशिफल

काठमाडौँ । आज २२ भदौ २०८३, सोमबार, भाद्र कृष्ण पक्ष एकादशी तिथिका दिन कुन राशिका लागि कस्तो रहनेछ भन्ने ज्योतिषीय फलादेश यस्तो रहेको छ। मेष: नयाँ कामको थालनीका लागि दिन अनुकूल छ। मेहनतअनुसार सफलता मिल्नेछ। आर्थिक पक्ष सन्तोषजनक रहनेछ। वृष: रोकिएका काम अघि बढ्नेछन्। परिवारको साथ मिल्नेछ। व्यापार–व्यवसायमा लाभ हुने सम्भावना छ। मिथुन: काममा नयाँ…

Read More

भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परी घाइते भएका २० जनालाई उपचारका लागि वीर अस्पताल ल्याइएकोमा १७ जना उपचारपछि डिस्चार्ज भएका छन्। वीर अस्पतालका निर्देशक डा. विकास नेपालका अनुसार बाढीबाट घाइते भएका २० जनालाई उद्धार गरी अस्पताल ल्याइएको थियो। उपचारपछि स्वास्थ्य अवस्थामा सुधार आएपछि १७ जनालाई घर पठाइएको हो। अस्पतालमा अझै…

Read More

अहिलेसम्मकै सानो टोलीसहित संयुक्त राष्ट्रसंघको महासभामा जाँदै प्रधानमन्त्री बालेन्द्र शाह

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाने तयारीमा छन्। उनको भ्रमणका लागि प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयले आवश्यक तयारी अघि बढाइरहेका छन्। सरकारले भ्रमणको औपचारिक घोषणा भने गरिसकेको छैन। तर, परराष्ट्र मन्त्रालयका अधिकारीहरूका अनुसार प्रधानमन्त्री शाह यसपटक विगतका तुलनामा निकै सानो टोलीसहित अमेरिका जाने तयारीमा छन्। उनको टोलीमा करिब १०…

Read More

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान नेपाल ल्याइँदै

रसुवा। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवागढी क्षेत्रका सडक र पुलसहितका भौतिक संरचना बगाएपछि चीनको केरुङमा रोकिएका व्यापारिक सामान वैकल्पिक नाका हुँदै नेपाल ल्याउन थालिएको छ। रसुवागढी नाका तत्काल सञ्चालनमा आउन समय लाग्ने देखिएपछि केरुङका गोदाममा रहेका ४०० भन्दा बढी कन्टेनरमा राखिएका सामान मुस्ताङको कोरला नाका हुँदै नेपालतर्फ ढुवानी गर्न थालिएको हो। ‘मुसा ट्रान्सपोर्ट’का…

Read More
Back To Top
Modern Footer Design