बिहीबार सुन–चाँदीको मूल्यमा गिरावट, सुन तोलामा २ हजार ४ सय रुपैयाँ सस्तो

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु २ लाख ८४ हजार ७०० कायम भएको छ। बुधबार प्रतितोला रु २ लाख ८७ हजार १०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज रु २ हजार ४ सय ले घटेको हो।…

Read More

सुन–चाँदीको भाउ ओरालो

काठमाडौँ। नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घट्दै २ लाख ८७ हजार १ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन अर्थात् मंगलबार यही सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्यमा पनि…

Read More

सुन र चाँदी दुवैको मूल्यमा गिरावट

काठमाडौँ। नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँले घट्दै २ लाख ८८ हजार रुपैयाँ कायम भएको छ। सोमबार छापावाल सुन प्रतितोला २ लाख ८९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। गत साताको मंगलबार भने सुनको मूल्य…

Read More

९ सय रुपैयाँले घट्यो सुनको भाउ

काठमाडौँ । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला २ लाख ८९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात् आइतबार यही सुन प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँमा किनबेच भएको थियो। त्यसैगरी, आज चाँदीको मूल्य पनि…

Read More

सुनको मूल्यमा उच्च वृद्धि, एकैदिन तोलामा ७ हजार २०० रुपैयाँ बढ्यो

काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ। विशेषगरी सुनको मूल्य एकैदिन प्रतितोला ७ हजार २०० रुपैयाँले उकालो लागेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ७०० रुपैयाँ निर्धारण गरिएको छ। अघिल्लो कारोबार दिन बिहीबार यही सुन प्रतितोला…

Read More

आज सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेर २ लाख ७७ हजार ३०० रुपैयाँ कायम भएको छ।त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर ४ हजार २७० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन छापावाल सुन २ लाख ७७ह जार ९००…

Read More

सुनचाँदीको दर – २०८३ वैशाख १३ गते आइतबार

आज २०८३ वैशाख १३ गते आइतबार, नेपाली बजारमा सुनको मूल्यमा गिरावट आउने क्रम जारी छ। चाँदीको मूल्य: आज चाँदी पनि घट्दै प्रति तोला ४ हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन: आज सुनको मूल्य २ लाख ९६ हजार ५०० रुपैयाँ (प्रति तोला) कायम भएको छ। साप्ताहिक गिरावट: यो साताको सुरुमा सुन प्रति तोला ३…

Read More
Back To Top
Modern Footer Design