सुनको मूल्यमा वृद्धि, चाँदी पनि महँगियो
काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार उल्लेख्य गिरावट आएको सुनको मूल्य आइतबार फेरि उकालो लागेको हो। महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेर २ लाख ८७ हजार १ सय रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन शुक्रबार…
