Nanglevare Nanglevare

बाबुरामविरुद्ध भ्रामक प्रचार गरिएको भन्दै सचिवालयको गम्भीर आपत्ति

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको सचिवालयले केही स्वार्थकेन्द्रित व्यक्ति तथा समूहले राजनीतिक उद्देश्य पूरा गर्न हिन्दू धर्मावलम्बीहरूको धार्मिक आस्थाको प्रयोग गर्दै भट्टराईलाई हिन्दुविरोधीका रूपमा चित्रण गर्ने प्रयास गरेको भन्दै गम्भीर आपत्ति जनाएको छ । सचिवालयले मंगलबार जारी गरेको ‘गम्भीर ध्यानाकर्षण पत्र’मा पुराना भिडियो तथा अभिव्यक्तिलाई तोडमोड गर्ने, भ्रामक तस्बिर तथा पोस्टर तयार पारेर सामाजिक…

Read More

सुनको मूल्य बढ्यो, चाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला ३ हजार २ सय रुपैयाँले वृद्धि भएको छ भने चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ३ लाख २२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य प्रतितोला ३ लाख १९ हजार ५ सय…

Read More

चन्द्र नहरलाई सिँचाइसँगै ऐतिहासिक सम्पदाका रूपमा विकास गर्नुपर्छ : मन्त्री श्रेष्ठ

सप्तरी । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तरीको फत्तेपुरस्थित चन्द्र नहरलाई कृषि उत्पादनका लागि महत्वपूर्ण सिँचाइ संरचनाका रूपमा मात्रै नभई नेपालको सिँचाइ इतिहास बोकेको ऐतिहासिक सम्पदाका रूपमा संरक्षण र प्रवद्र्धन गर्नुपर्ने बताएका छन् । मधेस प्रदेशका ऊर्जा तथा सिँचाइ प्रणालीको निरीक्षणका क्रममा फत्तेपुर पुगेका मन्त्री श्रेष्ठले स्थानीय जनप्रतिनिधि, सिँचाइ उपभोक्ता तथा सरोकारवालासँगको छलफलमा चन्द्र…

Read More

आईपीओ प्रस्ताव अनुमोदन गर्न ठमेल प्लाजा होटलले डाक्यो साधारण सभा

काठमाडौं । ठमेल प्लाजा होटल एण्ड सुइट्स लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) सम्बन्धी प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको साउन २७ गते बसेको सञ्चालक समिति बैठकले आगामी भदौ ३१ गते बिहान ९ बजे काठमाडौंस्थित कम्पनीको सभाकक्षमा साधारण सभा गर्ने निर्णय गरेको हो । सभामा कम्पनीले आईपीओ निष्कासन गर्ने सम्बन्धमा विशेष प्रस्ताव…

Read More

आज पाँच संसदीय समितिका बैठक

काठमाडौं । संघीय संसद्अन्तर्गत आज पाँच वटा संसदीय समितिका बैठक बस्दैछन् । बैठकहरूमा पर्यटन विधेयकदेखि मानव–वन्यजन्तु द्वन्द्व, पूर्वाधार विकास, पशु रोग नियन्त्रण तथा खर्क नीतिसम्मका विषयमा छलफल हुने कार्यसूची छ । सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका…

Read More

देशभर मनसुनी प्रभाव, यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ — देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर सामान्यदेखि पूर्ण बदली रहने सम्भावना छ। हाल बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ। त्यस्तै कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा मधेस प्रदेशका एक–दुई स्थानमा पनि वर्षा भइरहेको…

Read More

आजको राशिफल

काठमाडौँ । आज २०८३ साल भदौ ८ गते सोमबार, अर्थात् २४ अगस्ट २०२६। आज श्रावण शुक्लपक्ष द्वादशी तिथि रहेको छ। पूर्वाषाढा नक्षत्र राति ९ः११ बजेसम्म र त्यसपछि उत्तराषाढा नक्षत्र रहनेछ। चन्द्रमा धनु राशिमा रहेको छ। मेष: आज प्रतिष्ठा बढ्ने तथा महत्वपूर्ण जिम्मेवारी प्राप्त हुने सम्भावना छ। काममा सफलता मिल्नेछ। अनावश्यक विवादबाट भने टाढा रहनु राम्रो…

Read More

रास्वपाले छुटेका राजनीतिक अध्याय फर्केर अध्ययन गर्नुपर्छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीलाई जिम्मेवार र बलियो राजनीतिक शक्तिका रूपमा स्थापित गर्न विगतमा छुटेका राजनीतिक तथा संगठनात्मक विषयको अध्ययन र समीक्षा आवश्यक रहेको बताएका छन्। रास्वपाको ‘नीति, संगठन र नेतृत्व’ कार्यशालालाई सम्बोधन गर्दै लामिछानेले पार्टी छोटो समयमै तीव्र गतिमा अघि बढेको भए पनि त्यसक्रममा छुटेका कतिपय राजनीतिक पाठ…

Read More

शिक्षामा राज्यको लगानी बढाउनुपर्छ : मन्त्री पोखरेल

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मुलुकको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षामा राज्यको लगानी थप वृद्धि गर्न आवश्यक रहेको बताएका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय शिक्षा विधेयकको मस्यौदा तयारीका क्रममा आयोजना गरेको ‘विद्यालय व्यवस्थापन तथा पाठ्यक्रम व्यवस्था’ विषयक परामर्श–गोष्ठीमा बोल्दै मन्त्री पोखरेलले शिक्षामा कुल राष्ट्रिय बजेटको कम्तीमा २० प्रतिशत लगानी गर्नुपर्ने अन्तर्राष्ट्रिय अभ्यास…

Read More

कुष्ठरोगीलाई विभेद गर्नु सामाजिक अन्याय हो : सुनिता डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले कुष्ठरोग प्रभावित व्यक्तिमाथि भेदभाव गर्नु र उनीहरूलाई अधिकारबाट वञ्चित गर्नु सामाजिक अन्याय भएको बताएकी छन्। आइतबार काठमाडौंमा आयोजित कुष्ठ प्रभावित व्यक्तिहरूको कानुनी साक्षरता तथा क्षमता अभिवृद्धि अभिमुखीकरण कार्यक्रममा बोल्दै डंगोलले कुष्ठरोगलाई व्यक्तिको पहिचान नभई स्वास्थ्यसम्बन्धी अवस्था मात्रका रूपमा बुझ्नुपर्नेमा जोड दिइन्। उनले समाजमा कुष्ठरोगभन्दा पनि रोगप्रति मानिसले…

Read More
Back To Top
Modern Footer Design