जीतपुर घटनाका दोषीमाथि कडा कारबाही गर्न अध्यक्ष घिसिङको माग
काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले बाराको जीतपुरमा बालिकाको हत्या भएको घटनामा संलग्न दोषीलाई कडा कानुनी कारबाही गर्न माग गरेका छन्। पूर्वमन्त्रीसमेत रहेका घिसिङले शनिबार विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारसँग आग्रह गरेका हुन्। बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ दसधुरास्थित बस्तीबाट साउन ३१ गतेदेखि बेपत्ता भएकी…
