Nanglevare Nanglevare

सुन र चाँदी दुवैको मूल्यमा गिरावट

काठमाडौँ। नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँले घट्दै २ लाख ८८ हजार रुपैयाँ कायम भएको छ। सोमबार छापावाल सुन प्रतितोला २ लाख ८९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। गत साताको मंगलबार भने सुनको मूल्य…

Read More

विश्वकपबाट बिदा भए रोनाल्डो

अमेरिका। विश्व फुटबलका महान् खेलाडी क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः स्पेनसँगको हारसँगै टुंगिएको छ। फिफा विश्वकप २०२६ को अन्तिम–१६ मा स्पेनसँग १–० ले पराजित भएपछि पोर्चुगल प्रतियोगिताबाट बाहिरिएको हो। खेलको इन्जुरी समयमा मिकेल मेरिनोले गरेको गोल निर्णायक बन्दा रोनाल्डोको दुई दशकभन्दा लामो विश्वकप यात्रा भावुक अन्त्यमा पुगेको हो। ४१ वर्षीय रोनाल्डोले विश्वकप सुरु हुनुअघि नै…

Read More

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, चट्याङ र हावाहुरीको जोखिम

काठमाडौं। देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वी नेपालमा औसतभन्दा दक्षिण र पश्चिमी क्षेत्रमा औसत स्थानकै आसपास रहेको छ। हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ। मधेस प्रदेश र…

Read More

अमेरिकामाथि बेल्जियमको शानदार जित, क्वार्टरफाइनलमा स्पेनसँग भेट

अमेरिका । सहआयोजक अमेरिका बेल्जियमसँग ४–१ ले पराजित भएपछि फिफा विश्वकप २०२६ को अन्तिम–१६ बाट बाहिरिएको छ। सियाटल स्टेडियममा मंगलबार बिहान सम्पन्न खेलमा प्रभावशाली प्रदर्शन गर्दै बेल्जियमले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको हो।बेल्जियमको जितमा चार्ल्स डे केटलेरले दुई गोल गरे भने हान्स भानकेन र रोमेलु लुकाकुले एक–एक गोल थपे। अमेरिकाका लागि मलिक टिलम्यानले एकमात्र गोल गरेका थिए।…

Read More

स्पेन क्वार्टरफाइनलमा, पोर्चुगल पराजितसँगै रोनाल्डोको विश्वकप यात्रा समाप्त

अमेरिका । इन्जुरी समयमा मिकेल मेरिनोले गरेको निर्णायक गोलको मद्दतमा स्पेनले पोर्चुगललाई १–० ले हराउँदै फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। यस हारसँगै पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा पनि टुंगिएको छ। डलासमा मंगलबार बिहान सम्पन्न प्रिक्वार्टरफाइनल खेलमा दुवै टोलीबीच सुरुदेखि नै प्रतिस्पर्धात्मक खेल देखिएको थियो। पहिलो हाफमा दुवै पक्षले केही राम्रो…

Read More

आजको राशिफल

काठमाडौं। आज मंगलबार चन्द्रमाको स्थितिअनुसार अधिकांश राशिका व्यक्तिका लागि काम, व्यवसाय र पारिवारिक जीवनमा मिश्रित फल प्राप्त हुने देखिएको छ। केही राशिका लागि नयाँ अवसर प्राप्त हुने संकेत छ भने केहीले आर्थिक कारोबार र स्वास्थ्यमा विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ। मेष: नयाँ काम सुरु गर्न अनुकूल समय छ। पेशा–व्यवसायमा सफलता मिल्ने सम्भावना छ भने पारिवारिक सहयोग पनि प्राप्त…

Read More

विधान मिचेर निर्णय गर्न नसकिनेः गगन थापा

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले संस्थापनइतर पक्षले अघि सारेका १११ केन्द्रीय सदस्यलाई वर्तमान समितिमा समायोजन गर्ने तथा क्रियाशील सदस्यता अद्यावधिक नगर्ने प्रस्ताव स्वीकार गर्न नसकिने बताएका छन्। जापानस्थित नेपाली जनसम्पर्क समितिको अधिवेशनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले कांग्रेसको विधानविपरीत जाने कुनै पनि निर्णय आफूले गर्न नसक्ने स्पष्ट पारे। उनका अनुसार १४औँ महाधिवेशनबाट निर्वाचित १११…

Read More

सुकुमवासीको व्यवस्थापनमा संवेदनशील हुन कांग्रेसको आग्रह, सरकारमाथि आङदेम्बेको प्रश्न

काठमाडौँ। नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सुकुमवासी र अव्यवस्थित बसोवासीको व्यवस्थापनका विषयमा सरकार संवेदनशील हुनुपर्ने बताएका छन्। उनले राज्य सबै नागरिकको भएको भन्दै कुनै सीमित वर्गको मात्र हितमा केन्द्रित हुन नहुने टिप्पणी गरे। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाहप्रति संकेत गर्दै, के यो देश कालो चश्मा, कालो कोट, कालो पाइन्ट लगाएर…

Read More

डीडीसी प्रतिवेदन सार्वजनिक गर्न चौलागाईंको माग

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मधुकुमार चौलागाईंले दुग्ध विकास संस्थान (डीडीसी) मा भएको भनिएको आर्थिक अनियमिततासम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्न र दूध किसानले पाउनुपर्ने बक्यौता रकम यथाशीघ्र उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अर्थ मन्त्रालयले २०८१ सालमा डीडीसीभित्र भएको भनिएको अनियमितताको अनुसन्धान गर्न समिति गठन गरेको स्मरण गराए। उक्त…

Read More

संविधानका मूलभूत व्यवस्था कमजोर पार्ने संशोधन स्वीकार्य छैनः सांसद आर्यन राई

काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले संविधान संशोधनका नाममा लोकतन्त्र, संघीयता र धर्मनिरपेक्षतामाथि हस्तक्षेप गर्न खोजिए कडा विरोध हुने बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रदेश खारेजीको बहानामा संविधानका आधारभूत व्यवस्था कमजोर बनाउन नहुने धारणा राखे। संशोधन गर्नै परे महिलाको प्रतिनिधित्व ५० प्रतिशत पुर्‍याउने तथा आदिवासी जनजाति, दलित, मधेसी, मुस्लिम, थारूलगायत समुदायका…

Read More
Back To Top
Modern Footer Design