Nanglevare Nanglevare

आजको राशिफल

काठमाडौं । आज वि.सं. २०८३ भदौ १२ गते शुक्रबार, अर्थात् २८ अगस्ट २०२६। आज श्रावण शुक्ल पूर्णिमा तिथि रहेको छ। बिहान ९ः१६ बजेपछि प्रतिपदा सुरु हुनेछ। आज जनैपूर्णिमा, रक्षाबन्धन, क्वाति खाने दिन तथा ऋषितर्पणी समेत मनाइँदैछ। चन्द्रमा कुम्भ राशिमा रहेको छ। मेष आज सामाजिक प्रतिष्ठा बढ्ने र आर्थिक लाभ हुने योग छ। समूहगत काममा सफलता…

Read More

रसुवा–भोटेकोशी बाढी अपडेट : मृतकको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता

काठमाडौं । रसुवा–भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या ३५९ पुगेको छ। बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाल प्रहरीले ४ हजार ३४८ जना प्रहरी कर्मचारी परिचालन गरेको जनाएको छ। नेपाल प्रहरीका अनुसार बिहीबार साँझ ५ बजेसम्म २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेका छन्। प्रभावित विभिन्न जिल्लामा बेपत्ता व्यक्तिको खोजी तथा…

Read More

विपद् उद्धारमा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाउने सरकारको निर्णय

काठमाडौं । बाढी, पहिरो तथा आगलागीजस्ता प्राकृतिक विपद्का बेला जोखिम मोलेर उद्धार र राहतमा खटिने सुरक्षाकर्मीलाई प्रोत्साहन गर्न सरकारले उनीहरूले पाउने भत्ता तथा दैनिक खाजा खर्च बढाउने निर्णय गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बिहीबार बसेको बैठकले विपद्का बेला परिचालन हुने सुरक्षा निकायका जनशक्तिको सेवा–सुविधा परिमार्जन गर्ने निर्णय गरेको हो।विपद्का…

Read More

रसुवा बाढी : आठ जिल्लामा २८९ जनाको शव फेला, खोजी कार्य जारी

रसुवा । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका व्यक्तिमध्ये हालसम्म २८९ जनाको शव फेला परेको छ। बिहीबार दिउँसो ३ बजेसम्मको विवरणअनुसार सबैभन्दा धेरै चितवनमा १२१ जनाको शव भेटिएको छ। त्यस्तै, पूर्वी नवलपरासीमा ६५, धादिङमा २९, गोरखामा २९, तनहुँमा १६, पश्चिम नवलपरासीमा १४, नुवाकोटमा १२ र रसुवामा ३ जनाको शव फेला परेको…

Read More

भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट आज मात्रै ६०२ जनाको हवाई उद्धार

काठमाडौं । नेपाली सेनाले बिहीबार भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट ६०२ जनाको हवाई उद्धार गरेको छ। उद्धार गरिएकामध्ये ५० जना विदेशी नागरिक रहेका छन्। सेनाका अनुसार बिहीबार दिउँसो साढे ३ बजेसम्म हवाई माध्यमबाट ६०२ जनालाई सुरक्षित स्थानमा सारिएको हो। यसबाहेक २०० जनालाई स्थलमार्गबाट समेत उद्धार गरिएको छ। यस्तै, त्रिशूली क्षेत्रमा नेपाली सेनाको मेडिकल टोलीले बाढी तथा…

Read More

विनाशकारी बाढीबाट मृत्यु हुनेको संख्या २८९ पुग्यो

काठमाडौं । चीनतर्फबाट आएको बाढीका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट ज्यान गुमाउनेको संख्या २८९ पुगेको छ। बिहीबार दिउँसो ३ बजेसम्मको विवरणअनुसार बाढी तथा त्यसपछिको खोज तथा उद्धारका क्रममा सबैभन्दा धेरै चितवनमा १२१ जनाको शव फेला परेको छ। सशस्त्र प्रहरीका अनुसार पूर्वी नवलपरासीमा ६५, धादिङमा २९, गोरखामा २९, तनहुँमा १६, पश्चिम नवलपरासीमा १४, नुवाकोटमा…

Read More

नेपालका दुई नदीको संगममा बनेको प्राकृतिक ताल, चीनद्वारा सतर्क रहन आग्रह

काठमाडौँ । नेपालमा पछिल्लो समय आएको बाढीपहिरोपछि दुई नदीको संगमस्थलमा ठूलो प्राकृतिक बाँधसहितको ताल बनेको चीनको जलस्रोत मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार उक्त ताल आगामी तीन दिनभित्र फुट्न सक्ने जोखिम उच्च रहेको छ। चिनियाँ केन्द्रीय टेलिभिजन (सीसीटीभी) का अनुसार छोछेन खोला र पुरेपु त्साङ्पो नदीको संगम नजिकै बनेको उक्त प्राकृतिक तालमा बिहीबार बिहानसम्म करिब २०…

Read More

चीनले पूर्वसूचना नदिएको आरोपप्रति चिनियाँ दूतावासको आपत्ति

काठमाडौं । नेपाल–चीन सीमास्थित रसुवागढी–केरुङ क्षेत्रमा आएको भीषण बाढी तथा पहिरोबारे चीनले नेपाललाई समयमै पूर्वसूचना नदिएको भन्ने आरोपप्रति नेपालस्थित चिनियाँ दूतावासले आपत्ति जनाएको छ। दूतावासले उक्त आरोपलाई भ्रामक र असत्य भन्दै चिनियाँ पक्षबाट नेपालमा लगाइएका दुई प्रमुख आरोप तथ्यहीन रहेको दाबी गरेको हो। दूतावासले सार्वजनिक गरेको स्पष्टीकरणमा ती आरोपलाई ‘फेक न्युज’ भन्दै खण्डन गरिएको छ।…

Read More

डडेलधुरामा ७ वर्षीय बालक सिँचाइ पोखरीमा मृत फेला

डडेलधुरा । डडेलधुरामा एक ७ वर्षीय बालक सिँचाइका लागि बनाइएको पोखरीमा मृत अवस्थामा फेला परेका छन्। अजयमेरु गाउँपालिका–४ ग्वाँन्नीका प्रकाश खत्रीका ७ वर्षीय छोरा दिपेश खत्री बुधबार साँझ घरदेखि करिब २०० मिटर टाढा रहेको सिँचाइ पोखरीमा मृत भेटिएका हुन्। बालक पोखरीमा मृत भेटिएपछि घटनाबारे प्रहरीले जानकारी लिएको छ। घटनाको कारण खुल्न नसकेको र यस विषयमा…

Read More

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १६२ पुग्यो, ४१ घाइतेको उपचार हुँदै

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र त्यससँगै गएको पहिरोबाट ठूलो जनधनको क्षति भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढीले बगाएर ल्याएका तथा प्रभावित विभिन्न स्थानबाट हालसम्म १६२ जनाको शव फेला परेको छ। प्रहरीका अनुसार सबैभन्दा धेरै चितवनमा ६४ जनाको शव फेला परेको छ। यस्तै, धादिङमा २७, नवलपरासीमा २६, गोरखामा २०,…

Read More
Back To Top
Modern Footer Design