Nanglevare Nanglevare

यु–१९ विश्वकप र एनपिएललाई लक्षित गर्दै क्रिकेट मैदानको स्तरोन्नति तीव्र

काठमाडौं । नेपालमा आयोजना हुन लागेको आइसिसी यु–१९ महिला विश्वकप र नेपाल प्रिमियर लिग (एनपिएल)लाई लक्षित गर्दै क्रिकेट मैदान तथा आवश्यक पूर्वाधार निर्माणको काम तीव्र पारिएको छ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार आगामी पुसमा पहिलोपटक नेपालमा आयोजना हुन लागेको आइसिसी यु–१९ महिला विश्वकप र कात्तिकदेखि सुरु हुने एनपिएलको तेस्रो संस्करणका लागि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियु)…

Read More

ट्याक्टरको ट्रलीबाट खसेर अछाममा ५० वर्षीय पुरुषको मृत्यु

धनगढी । अछाममा ट्याक्टरको ट्रलीबाट खसेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ५० वर्षीय कृतसिंह घर्तीमगर रहेका छन्। प्रहरीका अनुसार पञ्चदेवल विनायक नगरपालिका–७ को कच्ची सडकमा बुधबार राति सामान बोकेको ट्याक्टर गुडिरहेका बेला घर्तीमगर ट्रलीबाट खसेका थिए। उकालो सडकमा ट्याक्टर अघि बढिरहेका क्रममा खसेका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा कर्णाली प्रदेश…

Read More

सङ्घीय संसद्का दुवै सदन बस्दै, विभिन्न विधेयक र प्रतिवेदनमाथि छलफल हुने

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्ने कार्यतालिका रहेको छ। आजका दुवै बैठकमा विभिन्न विधेयक, वार्षिक प्रतिवेदन तथा सांसदका प्रश्नसँग सम्बन्धित विषयहरू कार्यसूचीमा राखिएका छन्। प्रतिनिधिसभाको बैठकमा सभामा प्रस्तुत हुन नसकेका मौखिक तथा लिखित प्रश्नका उत्तर सम्बन्धित मन्त्रीहरूले टेबुल…

Read More

देशभर आंशिक बदली, केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका अधिकांश भूभागमा आंशिक रूपमा बादल लागेको छ। बागमती प्रदेशको तराई क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षासमेत भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ। लुम्बिनी, कर्णाली र…

Read More

आजको राशिफल

काठमाडौँ । आज वि.सं. २०८३ साल असोज १६ गते शुक्रबार, सन् २०२६ अक्टोबर २ तारिख हो। आज असोज कृष्ण पक्षको षष्ठी तिथि दिउँसो १२ः१८ बजेसम्म रहनेछ भने त्यसपछि सप्तमी तिथि प्रारम्भ हुनेछ। नेपाल संवत् ११४६ अन्तर्गत आज रोहिणी नक्षत्र बिहान ७ः२६ बजेसम्म र त्यसपछि मृगशिरा नक्षत्र रहनेछ। चन्द्रमा वृष राशिमा रहनेछ। आज सप्तमी श्राद्ध तथा…

Read More

प्रमुख एआई कम्पनीहरू आफ्नै मापदण्ड बनाउने तयारीमा

काठमाडौं । एन्थ्रोपिक, गुगल र ओपनएआईलगायत प्रमुख कृत्रिम बुद्धिमत्ता (एआई) कम्पनीहरूले एआई उद्योगका लागि आफ्नै मापदण्ड तय गर्ने छुट्टै संस्था गठन गर्ने विषयमा छलफल गरिरहेको खुलेको छ। सीएनएनसँग कुरा गरेका घटनाक्रमबारे जानकार व्यक्तिहरूका अनुसार, यी कम्पनीबीच यस्तो संस्था बनाउने विषयमा छलफल भइरहेको हो। द इन्फर्मेसनले पनि यसबारे पहिलोपटक रिपोर्ट गरेको थियो। यो छलफल गुगल डीपमाइन्डका…

Read More

प्रि–कोप बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री खनाल फिजी जाँदै

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी प्रि–कोप बैठकमा सहभागी हुन शनिबार फिजी जाने भएका छन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मन्त्री खनाल शनिबार फिजी प्रस्थान गर्ने तयारीमा छन्। यद्यपि, मन्त्रालयले उनको भ्रमणबारे औपचारिक जानकारी सार्वजनिक गरिसकेको छैन। टर्कीमा आगामी नोभेम्बर ९ देखि सुरु हुने कोप–३१ सम्मेलनअघि फिजीमा तयारी बैठक आयोजना हुँदैछ। कोप सम्मेलनमा छलफल हुने…

Read More

हिम्लुङ हिमपहिरोमा थप ३ शव भेटिए, ९ जना अझै बेपत्ता

काठमाडौँ । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ क्षेत्रमा गएको हिमपहिरोमा परी ज्यान गुमाउनेको संख्या ७ पुगेको छ। असोज ११ गते आएको हिमपहिरोमा पुरिएका थप तीन जनाको शव सुरक्षाकर्मीले फेला पारेका हुन्। फेला परेका तीनवटै शव हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ। हिमपहिरोमा परेका थप ९ जना भने अझै सम्पर्कविहीन छन्। उनीहरूको खोजी कार्य जारी रहेको मनाङकी डीएसपी…

Read More

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको टोली फेरियो

काठमाडौं । दक्षिण सुडानमा संयुक्त राष्ट्र सङ्घको शान्ति मिसनअन्तर्गत खटिएका नेपाली शान्ति सैनिकको अदलीबदली गरिएको छ। यूएनएमआईएसएसमा कार्यरत श्री नयाँ गोरख गण (शान्ति सेना) १५औँ डफ्फालाई प्रतिस्थापन गर्न श्री नारायणदल गण (शान्ति सेना) १६औँ डफ्फाका २०३ जना शान्ति सैनिकको पहिलो टोली असोज १५ गते दक्षिण सुडानतर्फ प्रस्थान गरेको नेपाली सेनाले जनाएको छ। नेपाली सेनाका अनुसार…

Read More

संघीय निजामती सेवा विधेयकले प्रशासनमा ठूलो परिवर्तन ल्याउँछ : मन्त्री रावल

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले संघीय निजामती सेवा विधेयकले नेपालको सार्वजनिक प्रशासनमा आमूल परिवर्तन ल्याउने अपेक्षा गरिएको बताएकी छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मन्त्री रावलले लामो अध्ययन र विभिन्न पक्षसँगको छलफलपछि विधेयकलाई अन्तिम रूप दिइएको जानकारी दिइन्। उनका अनुसार प्रस्तावित विधेयकले निजामती सेवालाई थप सक्षम, दक्ष,…

Read More
Back To Top
Modern Footer Design