Nanglevare Nanglevare

कांग्रेस महाधिवेशनमा अतिथिलाई रुख अंकित खादा, चारतारे झण्डाको समेत प्रयोग

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुने अतिथिहरूलाई पार्टीको चुनाव चिह्न ‘रुख’ अंकित खादा लगाउने भएको छ। महाधिवेशनका लागि तयार पारिएको खादा नेवार समुदायको सांस्कृतिक पहिरनसँग मेल खाने रंग र बुट्टामा तयार गरिएको छ। खादामा कांग्रेसको चुनाव चिह्न रुखसँगै पार्टीको चारतारे झण्डासमेत अंकित गरिएको छ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह…

Read More

फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ विद्यालय प्रभावित

पेरिस । फ्रान्समा पछिल्लो केही दिनयता विद्यालयका विद्यार्थीहरू विभिन्न माग राख्दै सडकमा उत्रिएका छन्। प्रदर्शनका कारण देशका सयौँ शैक्षिक संस्था प्रभावित भएका छन् भने केही विद्यालयका प्रवेशद्वारसमेत विद्यार्थीले अवरुद्ध गरेका छन्। कतिपय स्थानमा प्रदर्शन नियन्त्रणमा लिन सुरक्षाकर्मीले अश्रुग्यास प्रयोग गरेका छन्। केही ठाउँमा विद्यार्थी र प्रहरीबीच झडपसमेत भएको बताइएको छ। सरकारले विद्यार्थीले उठाएका केही मागलाई…

Read More

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा सुन प्रतितोला २ हजार ९ सय रुपैयाँ र चाँदी ६० रुपैयाँले सस्तिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि…

Read More

रीता थापामगर कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारीमा

काठमाडौं । लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीता थापामगरले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिने भएकी छन् । धादिङ क्षेत्र नम्बर २ बाट खुला महिलातर्फ सर्वाधिक मत प्राप्त गर्दै केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित थापामगरले अब कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् । लोकदोहोरी क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि…

Read More

कांग्रेस सहमहामन्त्रीमा सीता गुरुङले उम्मेदवारी दिने

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सीता गुरुङले पार्टीको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्। पूर्वमन्त्रीसमेत रहेकी गुरुङले सहमहामन्त्रीका लागि चुनावी प्रतिस्पर्धामा जाने तयारी गरेकी हुन्। उनी हाल कांग्रेसको केन्द्रीय सदस्यका रूपमा रहेकी छन्। गुरुङ यसअघि सभापति शेरबहादुर देउवा पक्षमा रहँदै आएकी थिइन्। पछिल्लो समय भने उनी संस्थापन पक्षमा प्रवेश गरेकी हुन्। नेपाली…

Read More

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, प्रतिनिधिका सवारी पार्किङका लागि छुट्टाछुट्टै स्थान

काठमाडौं । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन कार्यक्रम काठमाडौंको खुलामञ्चमा दिउँसो २ बजे आयोजना हुँदैछ भने त्यसपछि भोलिदेखि बन्दसत्र सुरु हुनेछ। महाधिवेशनमा देशका विभिन्न जिल्ला तथा विदेशस्थित जनसम्पर्क समितिबाट आएका ७ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने कांग्रेसले जनाएको छ। उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेतासँगै विभिन्न देशका प्रतिनिधि…

Read More

मनसुनी र पश्चिमी वायुको प्रभाव कायमै, यी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । नेपालमा मनसुनी वायुको प्रभाव पूर्ण रूपमा हटिनसक्दा पश्चिमी वायुको प्रभावसमेत देखिएको छ। यसको असरले देशका विभिन्न भूभागमा आंशिकदेखि सामान्य बदली हुनुका साथै केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव छ। यस्तै, कोशी, मधेस…

Read More

आजको राशिफल

काठमाडौं । आज वि.सं. २०८३ साल असोज १८ गते आइतबार। अंग्रेजी पात्रोअनुसार आज सन् २०२६ अक्टोबर ४ हो। आज असोज कृष्णपक्षको अष्टमी तिथि बिहान ७ बजेर २९ मिनेटसम्म रहनेछ भने त्यसपछि नवमी तिथि सुरु हुनेछ। आज नवमी श्राद्ध, जितिया पर्व तथा विश्व पशु दिवस पनि मनाइँदैछ। पञ्चाङ्गअनुसार आज नक्षत्र पुनर्वसु र चन्द्रमा मिथुन राशिमा रहनेछ।…

Read More

कांग्रेस महाधिवेशनका प्रतिनिधिका लागि काठमाडौंमा ५ हजार कोठा व्यवस्थापन

काठमाडौं । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन काठमाडौं आउने प्रतिनिधि तथा शुभेच्छुकका लागि विभिन्न क्षेत्रमा बसोबासको व्यवस्था मिलाइएको छ। महाधिवेशन आइतबारदेखि सुरु हुँदैछ। प्रतिनिधिहरूको आवास व्यवस्थापनका लागि काठमाडौंका गौशाला, कोटेश्वर, लाजिम्पाट, ठमेल, नयाँ बसपार्क, सुन्धारा, बालाजु र कलंकी क्षेत्रका होटल बुक गरिएको छ। आवास व्यवस्थापन समितिका संयोजक एवं कांग्रेस केन्द्रीय सदस्य रमेशप्रसाद धमलाको…

Read More

मधेसको राजनीतिसहित विगतका उपलब्धिको समीक्षा आवश्यक : कुलमान घिसिङ

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मधेसको राजनीति र त्यहाँ भएका राजनीतिक संघर्षबाट प्राप्त उपलब्धिको गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। जनमत पार्टीको महाधिवेशनमा शुभकामना मन्तव्य दिँदै घिसिङले मधेसमा अधिकार प्राप्तिका लागि लामो समयदेखि विभिन्न आन्दोलन तथा संघर्ष भए पनि त्यसबाट प्राप्त उपलब्धि व्यवहारमा कति कार्यान्वयन भयो भन्ने विषयमा समीक्षा गर्नुपर्ने बताए। उनले…

Read More
Back To Top
Modern Footer Design