देशभर मनसुनी प्रभाव कायम, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भागमा सरदर स्थानको आसपास तथा पश्चिमी क्षेत्रमा सरदरभन्दा केही उत्तरतर्फ रहेको छ। हाल देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको छ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा…

Read More

आज देशभरका अस्पतालमा ओपिडी सेवा बन्द, आकस्मिक सेवा भने सुचारु रहने

काठमाडौँ । नेपाल चिकित्सक संघले आज ९मंगलबार० देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको छ। चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र राज्य पक्षबाट भएको व्यवहारको विरोधस्वरूप संघले यस्तो आन्दोलनको घोषणा गरेको हो। संघका अनुसार साउन ९ गते वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा भएको तोडफोडको घटनाका दोषीमाथि…

Read More

विश्वकप लिग २, नामिबियासँग नेपालको महत्वपूर्ण प्रतिस्पर्धा आज

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्याण्ड्समा जारी त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपालले आज आफ्नो तेस्रो खेलमा नामिबियाको सामना गर्दैछ। नेपाली समयअनुसार खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ। यसअघि खेलेका दुवै खेलमा पराजय बेहोरेपछि नेपाली टोली दबाबमा छ। नेपाल पहिलो भेटमा नामिबियासँग ८ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा आयोजक नेदरल्याण्ड्ससँग ६ विकेटको हार…

Read More

आज देशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ। देशभर अहिले मनसुनी वायुको प्रभाव कायम रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा आंशिक बदलीको अवस्था छ। कोशी र बागमती प्रदेशका केही स्थान तथा…

Read More

मोबाइल विवादले लियो किशोरको ज्यान

बागलुङ। बागलुङको बडिगाड गाउँपालिका–१ मा मोबाइल फोनको विषयमा भएको विवादले १७ वर्षीय किशोरको ज्यान गएको खुलेको छ। प्रहरीका अनुसार लजिन थापाको हत्या उनकै साथीहरूले कुटपिट गरेर गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। साउन १ गते साथी असिम वनको जन्मदिन मनाउन गएका लजिनको शव बिहीबार स्थानीय मनखोलामा फेला परेको थियो। घटनामा संलग्न रहेको आरोपमा २० वर्षीय रेमबहादुर…

Read More

हेटौंडामा एक पुरुष मृत अवस्थामा फेला, घटनाबारे अनुसन्धान तीव्र

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित यातायात व्यवस्था कार्यालय नजिक एक पुरुष मृत अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार घटनास्थल वरपर रगत देखिएकाले घटनालाई शंकास्पद मान्दै विस्तृत अनुसन्धान अघि बढाइएको छ। अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको नेतृत्वमा थप प्रहरी टोली परिचालन गरिएको छ। प्रारम्भिक अनुसन्धानबाट मृतक थाहा नगरपालिका–१० निवासी ४१…

Read More

गगन थापाको भारत भ्रमण अन्तिम समयमा स्थगित, कारणबारे कांग्रेस मौन

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाको भारत भ्रमण अन्तिम समयमा स्थगित भएको छ। शनिबार भारत प्रस्थान गर्ने तयारी भए पनि भ्रमण आइतबारका लागि सारिएको थियो। तर, आइतबार पनि उनी भारत नगएको कांग्रेसले जनाएको छ। भारतको नयाँदिल्लीमा आयोजना हुने नेपाली जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुन थापा जाने कार्यक्रम तय भएको थियो। आवश्यक तयारी…

Read More

प्रवासी नेपालीलाई अर्थमन्त्रीको आह्वान,नेपालको विकासमा लगानी बढाउन आग्रह

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विदेशमा रहेका नेपालीलाई मातृभूमिको आर्थिक विकासमा सक्रिय रूपमा लगानी गर्न आग्रह गरेका छन्। शनिबार अस्ट्रेलियामा रहेका नेपाली युवा उद्यमीहरूसँग भर्चुअल माध्यमबाट भएको छलफलमा उनले सरकारले प्रवासी नेपालीलाई विकास साझेदारका रूपमा हेरेको उल्लेख गर्दै नेपालको आर्थिक समृद्धिमा योगदान गर्न आह्वान गरेका हुन्। अर्थमन्त्रीको निजी सचिवालयका अनुसार वाग्लेले ‘एक पटकको नेपाली,…

Read More

दाङमा ढिस्कोले पुरिँदा १३ वर्षीय बालकको ज्यान गयो

दाङ। दाङको राजपुर गाउँपालिकामा ढिस्कोले पुरिँदा एक बालकको ज्यान गएको छ। मृत्यु हुनेमा राजपुर गाउँपालिका–२ पीपलडाँडाका १३ वर्षीय दिपेश चौधरी रहेका छन्। जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी हेमबहादुर खत्रीका अनुसार शनिबार बेलास्थित दुर्गा सामुदायिक वनमा माटो लिन गएका बेला उनीमाथि अचानक ढिस्को खसेको थियो। घटनापछि स्थानीय र प्रहरीले उनको उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याएका…

Read More

भानुभक्त र घाँसीको शालिक तोडफोड गरेको आरोपमा एक पक्राउ

लमजुङ। लमजुङको मध्यनेपाल नगरपालिकास्थित भानु–घाँसी संवाद पार्कमा रहेका आदिकवि भानुभक्त आचार्य र घाँसी खड्कबहादुर ठाडा मगरका शालिक तोडफोड गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका–७ निवासी ३४ वर्षीय रोशन कुँवर रहेका छन्। जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार गत बुधबार मध्यनेपाल नगरपालिका–४ दुईपिप्ले बगैंचामा रहेको पार्कभित्रका दुवै शालिकमा तोडफोड गरिएको…

Read More
Back To Top
Modern Footer Design