देशभर मनसुनी प्रभाव कायमै
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव अझै कायमै रहेकाले आज पनि विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने पाँच प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना छ। महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ। यसको…
