चीन–नेपाल सीमा क्षेत्रको केरुङ नाकामा पहिरोः ५ जनाको मृत्यु, ५५८ बेपत्ता

चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित गिरोङ (केरुङ) नाकामा गएको भीषण पहिरोमा परी ५ जनाको मृत्यु भएको छ भने ५५८ जना अझै बेपत्ता छन् । क्षेत्रीय आपत्कालीन व्यवस्थापन विभागकाअनुसार गत बुधवार बिहान नेपालतर्फबाट शुरु भएको पहिरोले केरुङ पोर्टमा ठूलो क्षति पु¥याएको हो । शुक्रवार अपराह्न ३ बजेसम्मको प्राप्त विवरणअनुसार पहिरोमा पुरिएका ५ जनाको शव फेला परेको…

Read More

राजा ह्याराल्ड पाँचौँको निधन, नर्वेका नयाँ राजा हाकोन आठौँद्वारा कार्यभार सम्हालन शुरु

नर्वेका नयाँ नरेशले ‘हाकोन आठौँ’ ह्याकोन भिआइआइआइका रूपमा आफ्नो शासनकाल शुरु गर्नुभएको छ । ओस्लोस्थित राजदरबारमा शुक्रवार आयोजित राज्य परिषद्को विशेष बैठकमा उनले औपचारिक रूपमा राजगद्दी सम्हालेको घोषणा गरिएको हो । नर्वेजियाली सरकारद्वारा प्रकाशित आधिकारिक दस्ताबेजअनुसार, नयाँ राजाले आफ्नो शासनकालको आदर्श वाक्य ‘आल्ट फोर नोर्गे’ (सबै नर्वेका लागि) रहने जानकारी दिनुभएको छ । सो अवसरमा…

Read More

सिन्धुपाल्चोकको दुवाचौरमा उच्च वर्षा, पाँच प्रदेशमा वर्षा जारी

काठमाडौं । देशका विभिन्न स्थानमा शनिबार बिहानैदेखि वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो एक घण्टामा सिन्धुपाल्चोकको दुवाचौरमा सबैभन्दा बढी १९.६ मिलिमिटर वर्षा मापन गरिएको छ। विभागले बिहान ४ः४० बजे सार्वजनिक गरेको विवरणअनुसार हाल कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार…

Read More

आजको राशिफल

काठमाडौं । आज २०८३ साल भदौ १३ गते शनिबार। पञ्चाङ्गअनुसार आज शुक्ल पक्ष द्वादशी तिथि रहेको छ। आजको दिन विभिन्न राशिका लागि फरक–फरक फलदायी रहने ज्योतिषीय मान्यता छ। मेष: नयाँ कामको थालनीका लागि दिन अनुकूल रहनेछ। मेहनतअनुसार राम्रो परिणाम प्राप्त हुन सक्छ। वृष: परिवार तथा आफन्तबाट सहयोग मिल्नेछ। रोकिएका काम अघि बढ्ने सम्भावना छ। मिथुन:…

Read More

बाढीले भत्काएका पुल पुनःजोड्न भारत–चीनसँग गुहार

काठमाडौँ । बाढीका कारण क्षतिग्रस्त सडक तथा पुल पुनः सञ्चालन गर्न नेपालले भारत र चीनसँग बेलिब्रिज सहयोग मागेको छ। परराष्ट्र मन्त्रालयले बेलिब्रिज उपलब्ध गराइदिन भारत र चीन सरकारलाई पत्राचार गरेको परराष्ट्रमन्त्री शिशिर खनालका सल्लाहकार जगदीश्वर पाण्डेले जानकारी दिए। बुधबार रसुवाबाट आएको बाढीका कारण ४१ वटा पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए। पुलहरू बगाएपछि धादिङतर्फ जाने…

Read More

बाढी प्रभावित क्षेत्रमा टेलिकमका ८० साइट सञ्चालनमा

काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा दूरसञ्चार सेवा पुनः सञ्चालन गर्न नेपाल टेलिकमले प्राविधिक जनशक्ति र आवश्यक उपकरण परिचालनलाई तीव्र बनाएको छ। बाढीका कारण तीन जिल्लाका १२० वटा साइट प्रभावित भएकामा हालसम्म ८० वटा साइटबाट सेवा पुनः सञ्चालनमा आएको नेपाल टेलिकमले जनाएको छ। टेलिकमका प्रवक्ता डा. कमल लामिछानेका अनुसार अवरुद्ध…

Read More

रसुवा बाढीमा ५४७ जनाको मृत्यु, २७ प्रहरी सम्पर्कविहीन

काठमाडौँ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपछि हालसम्म ५४७ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले भदौ १२ गते दिउँसो ३ बजेसम्मको विवरण सार्वजनिक गर्दै बाढी प्रभावित क्षेत्रमा ४ हजार ४७३ जना प्रहरी परिचालन गरिएको जनाएको छ। प्रहरीका अनुसार २७ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन छन्। सम्पर्कविहीनमध्ये एक जना प्रहरी कर्मचारीको शव भने फेला…

Read More

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामै १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो ३६ घण्टामा १ अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम जम्मा भएको छ। अर्थ मन्त्रालयका अनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म विभिन्न दाताबाट उक्त रकम प्राप्त भएको हो। मन्त्रालयका अनुसार १० वटा वाणिज्य बैंकमा रहेका कोषका खातामा ३६ घण्टाको अवधिमा १ अर्ब ९१ करोड ८६ लाख…

Read More

चीनले भन्यो–नेपालतर्फ चीनका एक सय नागरिक बेपत्ता छन्

काठमाडाैँ । नेपालतर्फ गएको भीषण बाढीमा परी एक सय जना चिनियाँ नागरिक बेपत्ता भएको चीनले जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले बिहीवार आयोजित नियमित पत्रकार सम्मेलनमा बुधवारको प्राकृतिक विपत्तिका कारण नेपाली भूमिमा रहेका आफ्ना नागरिकहरू हराइरहेको जानकारी दिनुभएको हो । प्रवक्ता लिनकाअनुसार काठमाडौंस्थित चिनियाँ दूतावासले यस विषयमा नेपाली पक्षसँग समन्वय गर्दै विस्तृत…

Read More

बाढी प्रभावित क्षेत्रमा चिनियाँ टोलीको सक्रियता, उद्धार र राहत कार्य तीव्र

चीन । चीन–नेपाल सीमा नाका केरुङमा पहिरोबाट प्रभावित क्षेत्रमा चिनियाँ उद्धार टोलीले खोज तथा उद्धार कार्यलाई तीव्र बनाएको छ। दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रअन्तर्गत केरुङमा पहिरो गएपछि चिनियाँ टोली जोखिमपूर्ण क्षेत्रमा पुगेर उद्धारमा जुटेको हो। शुक्रबार बिहान सिजाङ र छिमेकी सिचुआन प्रान्तका अग्निनियन्त्रकसहित ३० सदस्यीय टोली प्रभावित क्षेत्रतर्फ पैदल गएको छ। टोलीले दुर्गम पहाडी बाटो…

Read More
Back To Top
Modern Footer Design