डडेलधुरामा ७ वर्षीय बालक सिँचाइ पोखरीमा मृत फेला

डडेलधुरा । डडेलधुरामा एक ७ वर्षीय बालक सिँचाइका लागि बनाइएको पोखरीमा मृत अवस्थामा फेला परेका छन्। अजयमेरु गाउँपालिका–४ ग्वाँन्नीका प्रकाश खत्रीका ७ वर्षीय छोरा दिपेश खत्री बुधबार साँझ घरदेखि करिब २०० मिटर टाढा रहेको सिँचाइ पोखरीमा मृत भेटिएका हुन्। बालक पोखरीमा मृत भेटिएपछि घटनाबारे प्रहरीले जानकारी लिएको छ। घटनाको कारण खुल्न नसकेको र यस विषयमा…

Read More

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १६२ पुग्यो, ४१ घाइतेको उपचार हुँदै

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र त्यससँगै गएको पहिरोबाट ठूलो जनधनको क्षति भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढीले बगाएर ल्याएका तथा प्रभावित विभिन्न स्थानबाट हालसम्म १६२ जनाको शव फेला परेको छ। प्रहरीका अनुसार सबैभन्दा धेरै चितवनमा ६४ जनाको शव फेला परेको छ। यस्तै, धादिङमा २७, नवलपरासीमा २६, गोरखामा २०,…

Read More

भोटेकोशीको बाढीपछि एमालेको आकस्मिक बैठकः उद्धार र राहतमा जुट्न कार्यकर्तालाई निर्देशन

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै तत्काल उद्धार र राहतका लागि सरकारसँग माग गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधवार च्यासलस्थित केन्द्रिय कार्यालयमा बसेको केन्द्रिय सचिवालयको आकस्मिक बैठकले सो माग गरेको हो । चीनको स्वशासित क्षेत्र तिब्बत…

Read More

बाढी–पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा गर्दा सावधानी अपनाउन आग्रह

काठमाडौँ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न स्थानमा सडक तथा राजमार्ग अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार काठमाडौँ उपत्यकालाई बाहिरी जिल्लासँग जोड्ने सडकसहित कोशी र बागमती प्रदेशका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको छ। काठमाडौँ प्रवेश तथा बाहिरिने प्रमुख मार्गका रूपमा रहेको नागढुंगा–मुग्लिन सडकखण्ड बाढीको जोखिमलाई मध्यनजर गर्दै भदौ १० गते बिहान…

Read More

रसुवामा सल्यान कपुरकोटका १३ जना श्रमिक सम्पर्कविहीन

काठमाडौं । रसुवामा आएको बाढीपछि सल्यानको कपुरकोट गाउँपालिकाबाट कामका लागि त्यहाँ पुगेका १३ जना श्रमिक सम्पर्कविहीन भएका छन्। गाउँपालिकाले उनीहरूको खोजी तथा उद्धारमा सहयोग गर्न सम्बन्धित सबै पक्षसँग आग्रह गरेको छ। गाउँपालिकाका अनुसार भदौ १० गते तिब्बततर्फबाट आएको बाढीले रसुवा र नुवाकोटमा ठूलो क्षति पुर्‍याएको थियो। सोही क्रममा कपुरकोटबाट विभिन्न कामका लागि रसुवा पुगेका १३…

Read More

नेपालको बाढीप्रति अमेरिकी विदेशमन्त्री रुबियोद्वारा दुःख व्यक्त

काठमाडौं । नेपालमा आएको विनाशकारी बाढी तथा डुबानबाट भएको क्षतिप्रति अमेरिकी विदेशमन्त्री मार्को रुबियोले दुःख व्यक्त गरेका छन्। उनले विपद्को यस घडीमा नेपाली जनताप्रति अमेरिकाको ऐक्यबद्धता रहेको बताएका छन्। सामाजिक सञ्जाल एक्समार्फत सन्देश जारी गर्दै रुबियोले बाढीबाट प्रभावित नेपाली जनताको साथमा अमेरिका रहेको बताएका हुन्। उनले विपद्का कारण प्रभावित परिवारप्रति सहानुभूति व्यक्त गर्दै नेपाली जनताको…

Read More

भोटेकोशी बाढीपीडितका लागि एनआरएनएले ५ करोड सहयोग गर्ने

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ५ करोड रुपैयाँ बराबरको सहयोग गर्ने निर्णय गरेको छ। संघको आकस्मिक बैठकले बाढी प्रभावितको उद्धार र राहतलाई प्रभावकारी बनाउन छुट्टाछुट्टै समिति गठन गर्ने निर्णयसमेत गरेको छ। एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माको संयोजकत्वमा ‘रसुवा बाढी प्रभावितका लागि राहत तथा…

Read More

आज विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं । देशभर अहिले मनसुनी वायुको प्रभाव कायम रहेको छ। मनसुनको न्यून चापीय रेखा पनि सरदर स्थान आसपास रहेकाले आज अधिकांश भूभागमा मौसम बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल कोशी प्रदेशमा धेरैजसो क्षेत्रमा बादल लागेको छ भने अन्य प्रदेशमा आंशिक बदली रहेको छ। कोशीका केही स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक–दुई…

Read More

भोटेकोशी बाढी प्रभावितको आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार हुने

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण जोखिममा परेका तथा घाइते नागरिकको आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार गरिने भएको छ। नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरबाट उद्धार गरिने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। उद्धार गरिएका घाइतेलाई सुरुमा रसुवाको धुन्चे र नुवाकोटको विदुरस्थित नेपाली सेनाको ब्यारेकमा बनाइएको उपचार केन्द्रमा राखिनेछ। गम्भीर घाइतेलाई…

Read More

रसुवा बाढी : मृतकको संख्या १६ पुग्यो

काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा बुधबार बिहान आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या १६ पुगेको छ। बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार बुधबार दिउँसो पौने ३ बजेसम्म रसुवा, नुवाकोट र धादिङका विभिन्न स्थानबाट १६ जनाको शव फेला परेको हो। जसमध्ये रसुवामा १, नुवाकोटमा ९ र धादिङमा ६ जनाको शव भेटिएको छ। फेला परेका शवमध्ये ७…

Read More
Back To Top
Modern Footer Design