सुरुङमा फसेकाको उद्धारमा ढिलाइप्रति आङ्देम्बेको प्रश्न, भने– ‘अमानवीय र गम्भीर विषय’

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले विपद्का बेला सुरुङभित्र फसेका नागरिकको खोजी तथा उद्धारमा भएको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। उनले यस्तो ढिलाइलाई अमानवीय र गम्भीर विषयका रूपमा लिनुपर्ने बताएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै आङ्देम्बेले अझै पनि विभिन्न जिल्लाका हजारौँ नागरिक सम्पर्कविहीन रहेको विवरण आउनु चिन्ताजनक भएको बताए। उनले ६२ जिल्लाका ३…

Read More

रसुवा विपद्पछि बालेनको ब्रिफिङ,उद्धारदेखि पुनर्निर्माणसम्म

काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि सरकारले खोज तथा उद्धार, राहत, उपचार र पुनःस्थापनालाई प्राथमिकतामा राखेर विभिन्न कदम अघि बढाएको प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभालाई जानकारी दिएका छन्। प्रधानमन्त्रीका अनुसार बाढीको सूचना प्राप्त भएलगत्तै सरकार सक्रिय भएको थियो। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बसेर प्रभावित नागरिकको खोजी, उद्धार र राहतलाई तीव्र…

Read More

प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौं ।प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिबारे विशेष प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। सभामुख डोलप्रसाद अर्यालले प्रस्तुत गर्ने विशेष प्रस्तावमार्फत भदौ १० गते बुधबार आएको बाढीका कारण रसुवाको टिमुरे, स्याफ्रुबेशी, बेत्रावती, नुवाकोटको त्रिशूली बजार तथा देवीघाटसहित धादिङ, चितवन र गोरखाका त्रिशूली नदी तटीय क्षेत्रमा…

Read More

रवि लामिछानेद्वारा राष्ट्रपति पौडेललाई बाढीपहिरोको अवस्था र राहतबारे ब्रिफिङ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरी बाढीपहिरो प्रभावित क्षेत्रको अवस्था र भइरहेका उद्धार तथा राहत कार्यबारे जानकारी गराएका छन् । भेटका क्रममा लामिछानेले भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट भएको क्षति, प्रभावित क्षेत्रको पछिल्लो अवस्था तथा उद्धार र राहतका लागि भइरहेका प्रयासबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका…

Read More

आज प्रतिनिधिसभामा प्रधानमन्त्री शाहले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने भएका छन्। सङ्घीय संसद् सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद–९ अनुसार सांसदहरूले सोधेका प्रश्नको प्रधानमन्त्री शाहले जवाफ दिने सम्भावित कार्यसूची रहेको छ। बैठकमा प्रधानमन्त्री शाहले मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ प्रस्तुत गर्ने कार्यक्रमसमेत…

Read More

देशभर मनसुनी प्रभाव कायमै, चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने देखिएको छ। महाशाखाका अनुसार अहिले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज…

Read More

प्रधानमन्त्रीको भ्रमणबारे हर्क राईको प्रश्न ‘के खान जानुभएको ?

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क राईले प्रधानमन्त्री वालेन शाहको निजी भ्रमणप्रति प्रश्न उठाउँदै त्यसबारे संसद्मा स्पष्ट जानकारी दिन माग गरेका छन् । उनले प्रधानमन्त्रीको भ्रमण पूर्ण रूपमा निजी हुन नसक्ने दाबी गर्दै भ्रमणको उद्देश्यबारे सदनलाई जानकारी गराउनुपर्ने बताएका हुन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्रीसँग सरकारी सुरक्षा संयन्त्रसमेत…

Read More

बाबुरामविरुद्ध भ्रामक प्रचार गरिएको भन्दै सचिवालयको गम्भीर आपत्ति

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको सचिवालयले केही स्वार्थकेन्द्रित व्यक्ति तथा समूहले राजनीतिक उद्देश्य पूरा गर्न हिन्दू धर्मावलम्बीहरूको धार्मिक आस्थाको प्रयोग गर्दै भट्टराईलाई हिन्दुविरोधीका रूपमा चित्रण गर्ने प्रयास गरेको भन्दै गम्भीर आपत्ति जनाएको छ । सचिवालयले मंगलबार जारी गरेको ‘गम्भीर ध्यानाकर्षण पत्र’मा पुराना भिडियो तथा अभिव्यक्तिलाई तोडमोड गर्ने, भ्रामक तस्बिर तथा पोस्टर तयार पारेर सामाजिक…

Read More

रास्वपाले छुटेका राजनीतिक अध्याय फर्केर अध्ययन गर्नुपर्छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीलाई जिम्मेवार र बलियो राजनीतिक शक्तिका रूपमा स्थापित गर्न विगतमा छुटेका राजनीतिक तथा संगठनात्मक विषयको अध्ययन र समीक्षा आवश्यक रहेको बताएका छन्। रास्वपाको ‘नीति, संगठन र नेतृत्व’ कार्यशालालाई सम्बोधन गर्दै लामिछानेले पार्टी छोटो समयमै तीव्र गतिमा अघि बढेको भए पनि त्यसक्रममा छुटेका कतिपय राजनीतिक पाठ…

Read More

शिक्षामा राज्यको लगानी बढाउनुपर्छ : मन्त्री पोखरेल

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मुलुकको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षामा राज्यको लगानी थप वृद्धि गर्न आवश्यक रहेको बताएका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय शिक्षा विधेयकको मस्यौदा तयारीका क्रममा आयोजना गरेको ‘विद्यालय व्यवस्थापन तथा पाठ्यक्रम व्यवस्था’ विषयक परामर्श–गोष्ठीमा बोल्दै मन्त्री पोखरेलले शिक्षामा कुल राष्ट्रिय बजेटको कम्तीमा २० प्रतिशत लगानी गर्नुपर्ने अन्तर्राष्ट्रिय अभ्यास…

Read More
Back To Top
Modern Footer Design