Nanglevare Nanglevare

रास्वपाको संगठन विस्तार,६४ जिल्लामा अधिवेशन सम्पन्न

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अहिलेसम्म ६४ जिल्लामा आफ्नो अधिवेशन सम्पन्न गरेको जानकारी दिएको छ। महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार ६०९ पालिका र ४ हजार ३६३ वडामा पनि अधिवेशन सम्पन्न भइसकेको छ। तर अझै केही जिल्लामा प्रक्रिया बाँकी छ। कर्णाली प्रदेशका डोल्पा र हुम्ला, लुम्बिनीका रुकुम पूर्व, गण्डकीका मनाङ र मुस्ताङ तथा मधेश प्रदेशका धनुषा,…

Read More

मन्त्रीहरूको अभिव्यक्तिप्रति सांसद यादवको आपत्ति, धम्कीपूर्ण भाषामा आक्रोश

काठमाडौँ। सांसद रेखा यादवले सरकारका मन्त्रीहरूको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संसद र जनप्रतिनिधिप्रति गैरजिम्मेवार व्यवहार भइरहेको आरोप लगाएकी छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले विभिन्न संवेदनशील विषयमा सरकार जानकारी लुकाउने प्रवृत्ति देखिएको दाबी गरिन्। मानव अधिकारसम्बन्धी प्रतिवेदन जस्तै गृहमन्त्रीसँग सम्बन्धित प्रतिवेदन पनि सरकारले लुकाएको उनको आरोप थियो। सांसद यादवले अर्थमन्त्रीको पछिल्लो अभिव्यक्तिप्रति पनि कडा आपत्ति जनाइन्।…

Read More

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचारमा विशेष छुट

काठमाडौँ। नेपाल बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरूले भारतको नयाँ दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचार सेवा लिँदा विशेष छुट पाउने भएका छन्। यस सम्बन्धमा नेपाल बैंक र इन्द्रप्रस्थ अपोलो अस्पतालबीच एक समझदारीपत्र (एमओय)मा हस्ताक्षर भएको छ। सम्झौताअनुसार नेपाल बैंकमा खाता भएका ग्राहक तथा बैंकका कर्मचारीहरूले अस्पतालले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवामा बिल रकमको १० प्रतिशतसम्म छुट…

Read More

इरान र न्युजिल्यान्डबीच २–२ गोलको रोमाञ्चक बराबरी

अमेरिका। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को खेलमा इरान र न्युजिल्यान्डले २–२ गोलको बराबरी खेलेका छन्। लस एन्जलस स्टेडियममा सम्पन्न खेलमा इरानले दुईपटक पछाडि परेको अवस्था उल्टाउँदै बराबरी नतिजा निकाल्न सफल भयो। यस नतिजासँगै दुवै टोलीले एक–एक अंक जोड्दै समूहको शीर्ष दुई स्थानमा स्थान बनाएका छन्। यही समूहमा रहेका बेल्जियम र इजिप्टको पनि समान…

Read More

सामाजिक सञ्जालमा भएको दुर्व्यवहारविरुद्ध साइबर ब्युरोमा खुश्वु ओलीको उजुरी

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुश्वु ओलीले सामाजिक सञ्जालमार्फत आफूविरुद्ध फैलाइएका गालीगलौज, धम्की, चरित्रहत्या तथा घृणायुक्त अभिव्यक्तिविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा औपचारिक उजुरी दर्ता गरेकी छन्। उनका अनुसार संसदमा उठाइएका जनसरोकारका विषयलाई लिएर पछिल्ला केही सातादेखि सामाजिक सञ्जालमा आफूविरुद्ध योजनाबद्ध रूपमा आक्रमण भइरहेको थियो। उनले सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममार्फत अपमानजनक टिप्पणी, चरित्रहत्या, हिंसाको उक्साहट…

Read More

उरुग्वे र साउदी अरबबीच १–१ को बराबरी

अमेरिका। फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा उरुग्वे र साउदी अरबले अंक बाँडेका छन्। अमेरिकाको फ्लोरिडामा रहेको मियामी स्टेडियममा मंगलबार बिहान सम्पन्न प्रतिस्पर्धा १–१ को बराबरीमा टुंगिएको हो। पहिलो हाफको ४१औँ मिनेटमा अब्दुल्लाह अलाम्रीले गोल गर्दै साउदी अरबलाई अग्रता दिलाएका थिए। अग्रता जोगाउने प्रयासमा रहेको साउदीविरुद्ध उरुग्वेले खेलभर दबाब बनाएको थियो। खेलको ८०औँ मिनेटमा…

Read More

मधेश प्रदेशले ल्यायो ४१ अर्बभन्दा बढीको बजेट

मधेश प्रदेश । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। सोमबार प्रदेश सभामा आर्थिक मामिला तथा योजनामन्त्री युवराज भट्टराईले प्रस्तुत गरेको बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास तथा वन क्षेत्रलाई मुख्य प्राथमिकतामा राखिएको छ। बजेटअनुसार चालु खर्चतर्फ १४ अर्ब ६६ करोड ३२…

Read More

चीनको इली नदी उपत्यकामा सुरु भयो बाख्रा डुबाउने सिजन

चीन। उत्तरपश्चिम चीनको सिनजियाङ उइगुर स्वायत्त क्षेत्रअन्तर्गत पर्ने इली नदी उपत्यकामा वार्षिक रूपमा सञ्चालन हुने बाख्रा डुबाउने अभियान सुरु भएको छ। गर्मी याममा पशुहरूलाई स्वस्थ राख्ने उद्देश्यले एक महिनासम्म सञ्चालन हुने यस अभियानअन्तर्गत लाखौं बाख्रा तथा गाईवस्तुलाई विशेष औषधीय पानीमा डुबाइने गरिन्छ। स्थानीय प्रशासनका अनुसार गोङ्लिउ र टेक्स काउन्टीमा हालसम्म ११ लाख ५० हजारभन्दा बढी…

Read More

सुतिरहेकी महिलामाथि चक्कु प्रहार

बाजुरा। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–४ वाइमा घरमै सुतिरहेकी एक महिलामाथि धारिलो हतियार प्रहार भएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार आइतबार राति करिब १ः३० बजे ३६ वर्षीया ठुमरा विष्टमाथि अज्ञात व्यक्तिले आक्रमण गरेका हुन्। घरको कोठामा सुतिरहेकी उनलाई भान्सातर्फ बोलाई घाँटीको बायाँ भागमा चक्कु प्रहार गरिएको बताइएको छ। घटनापछि प्रहरीको सहयोगमा घाइतेलाई कोल्टी आधारभूत अस्पताल…

Read More

पूर्वाधारमन्त्री लम्सालको ठेकेदारलाई धम्कीपूर्ण अभिव्यक्ति

काठमाडौँ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नौबिसे–मलेखु सडकखण्डको अनुगमनका क्रममा ठेकेदारविरुद्ध विवादास्पद अभिव्यक्ति दिएका छन्। आइतबार सडक अनुगमनका क्रममा उनले काममा ढिलाइ गर्ने ठेकेदारलाई लक्षित गर्दै “खुट्टा भाँच्ने” सम्मको चेतावनी दिएपछि सो अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल बनेको छ। सडक विस्तार कार्यमा ढिलाइ हुँदा स्थानीयले भोग्नुपरेको समस्याप्रति असन्तुष्टि जनाउँदै मन्त्रीले आवेशमा यस्तो प्रतिक्रिया दिएको बताइएको छ। उक्त…

Read More
Back To Top
Modern Footer Design