Nanglevare Nanglevare

फ्रान्सलाई २–० गोलअन्तरले पराजित गर्दै १६ वर्षपछि स्पेन फाइनलमा

काठमाडौं । स्पेनले फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा फ्रान्सलाई २–० गोलअन्तरले पराजित गर्दै १६ वर्षपछि फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ। अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा सम्पन्न खेलमा स्पेनले सुरुदेखि नै संयमित र प्रभावशाली प्रदर्शन गर्‍यो। पहिलो गोल २२औँ मिनेटमा पेनाल्टीमार्फत आयो। युवा विङ्गर लामिन यामाललाई फ्रान्सका लुकास डिनले पेनाल्टी क्षेत्रमा फल गरेपछि स्पेनले अवसर…

Read More

आजको राशिफल

काठमाडौं । आजको दिन ग्रह(नक्षत्रको प्रभावका कारण अधिकांश राशिका व्यक्तिहरूका लागि मिश्रित रहने संकेत देखिएको छ। केही राशिले व्यावसायिक सफलता र आर्थिक लाभ प्राप्त गर्ने सम्भावना रहेको छ भने केहीले निर्णय गर्दा संयम अपनाउनुपर्ने देखिन्छ। मेष: नयाँ कामको अवसर प्राप्त हुन सक्छ। आत्मविश्वास बढ्नेछ तर खर्चमा नियन्त्रण आवश्यक छ। वृष: पारिवारिक सहयोग प्राप्त हुनेछ। लामो…

Read More

राज्यलाई तिर्नुपर्ने रकमबाट कोही उम्किँदैनः मन्त्री श्रेष्ठ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले उद्योगी–व्यवसायीबाट उठाउन बाँकी रहेको विद्युत् महसुलको बक्यौता असुली प्रक्रिया कुनै पनि हालतमा नरोकिने स्पष्ट पारेका छन्। मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले विद्युत् महसुल असुली नेपाल विद्युत् प्राधिकरणको नियमित प्रक्रिया भएको उल्लेख गर्दै राज्यलाई तिर्नुपर्ने रकमबाट कसैले पनि उन्मुक्ति पाउन नसक्ने बताए। उनले बक्यौता असुली कानुन…

Read More

नागरिकको मौन पीडा पनि राज्यले सुन्नुपर्छः समिक्षा बास्कोटा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद समिक्षा बास्कोटाले नागरिकको मृत्यु र पीडाका घटनालाई राजनीतिक आरोप–प्रत्यारोपको विषय नबनाई समाधान खोज्ने दिशामा केन्द्रित हुन आग्रह गरेकी छन्। मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले पछिल्लो समय विभिन्न घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै लोकतन्त्र सत्ता र प्रतिपक्षबीचको प्रतिस्पर्धामा मात्र सीमित नहुने बताइन्। संसद्मा बोल्ने क्रममा उनले…

Read More

बहुमतले संविधान मिच्ने अधिकार दिँदैनः निश्कल राई

काठमाडौँ । नेपाली कांग्रेसका सांसद निश्कल राईले वर्तमान सरकार लोकतान्त्रिक मूल्यमान्यताभन्दा बाहिर जान खोजेको आरोप लगाउँदै संविधानको मर्मअनुसार शासन सञ्चालन गर्न आग्रह गरेका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नागरिकका आवाज र प्रश्नलाई दबाउने प्रवृत्ति लोकतन्त्रका लागि घातक हुने बताए। भागवत पुराणमा वर्णित हिरण्यकश्यप र प्रह्लादको प्रसंग उल्लेख गर्दै उनले सत्य बोल्ने र प्रश्न गर्ने…

Read More

सामाजिक सञ्जालबाट चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

ओखलढुङ्गा। सामाजिक सञ्जालको दुरुपयोग गर्दै महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको आसाम राज्यस्थित गुहाटी मदनपुरका २६ वर्षीय जावरूल हक र हाल काठमाडौं बस्दै आएका ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–६ का २४ वर्षीय सरोज कार्की रहेका छन्। उनीहरूलाई साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरी टोलीले काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो।…

Read More

काठमाडौं उपत्यकाबाट बाहिरिने सबै नाका बन्द, लामो दूरीका सवारी बसपार्कमै होल्ड

काठमाडौं । अविरल वर्षासँगै देशका विभिन्न स्थानमा पहिरोको जोखिम बढेपछि काठमाडौं उपत्यकाबाट बाहिरिने सबै प्रमुख नाका बन्द गरिएको छ। जोखिमलाई मध्यनजर गर्दै लामो दूरीका सवारी साधनलाई बसपार्क तथा अन्य निर्धारित स्थानमै होल्ड गरिएको छ।उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नागढुंगा, साँगा र फर्पिङ हुँदै बाहिरिने सवारी साधनको आवागमन तत्कालका लागि रोकिएको छ। चितवनको केराबारी र तुइनखोला…

Read More

आजको राशिफल

काठमाडौं। साउन ३० – आजको दिन अधिकांश राशिका व्यक्तिहरूका लागि मिश्रित फलदायी रहने देखिएको छ। कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त हुने सम्भावना रहे पनि निर्णय गर्दा सावधानी अपनाउन ज्योतिषविद्हरूले सुझाव दिएका छन्। मेष: कार्यक्षेत्रमा प्रगतिको संकेत देखिन्छ। आत्मविश्वास बढ्नेछ भने आर्थिक पक्षमा पनि सुधार आउन सक्छ। वृष: पारिवारिक जिम्मेवारी बढ्न सक्छ। खर्चमा नियन्त्रण गर्न सके लाभ…

Read More

सुकुम्बासी पुनर्स्थापनामा सरकार गम्भीर बन्नुपर्छः सुहाङ नेम्वाङ

काठमाडौँ । नेकपा (एमाले)का सांसद सुहाङ नेम्वाङले कानुन कार्यान्वयनका क्रममा नागरिकको आवास, परिवारको सुरक्षा, बालबालिकाको भविष्य र मानवीय मर्यादालाई बेवास्ता गर्न नहुने बताएका छन्। सोमबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै उनले भूमिहीन तथा सुकुम्बासीको पुनर्स्थापनालाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याए। उनले भूमिहीन र सुकुम्बासीका लागि राहत, अस्थायी व्यवस्थापन तथा…

Read More

नेपाली श्लोक वाचनले छाइन् अमेरिकी विदुषी डा.आना

काठमाडौँ । भानु जयन्तीको अवसरमा आयोजित कार्यक्रममा अमेरिकी नागरिक तथा संस्कृतिविद्डा. आना एम सिस्टरले नेपाली भाषामा श्लोक वाचन र मन्तव्य प्रस्तुत गर्दै सहभागीको मन जितेकी छन्। सोमबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा उनले करिब दुई दशकअघि विद्यार्थीका रूपमा नेपाल आएको अनुभव सुनाउँदै नेपाली भाषा सिक्ने आफ्नो यात्राबारे पनि चर्चा गरिन्। नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण…

Read More
Back To Top
Modern Footer Design