यी तीन प्रदेशमा अति भारी वर्षाको चेतावनी, देशभर मनसुनी प्रभाव कायम
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिम क्षेत्रमा औसत स्थानभन्दा केही उत्तरतर्फ र पूर्वमा नेपालको तराई आसपास रहेकाले मौसम प्रभावित बनेको हो। हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही…
