बाढीपीडितका लागि बाँकेका निजी विद्यालय र अस्पतालको सवा करोड सहयोग
बाँके । भोटेकोशी बाढीबाट प्रभावित परिवारको सहयोगका लागि बाँकेका निजी विद्यालय तथा अस्पतालले एक करोड २५ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेका छन्। निजी तथा आवासीय विद्यालयको छाता संस्था प्याब्सन बाँकेमा आबद्ध विद्यालयले ६५ लाख रुपैयाँ तथा जिल्लाका निजी अस्पतालले ६० लाख ७८ हजार ५ सय १३ रुपैयाँ सहयोग गरेका हुन्। प्याब्सन बाँकेका अध्यक्ष विकास…
