रसुवामा फेरि बाढीपहिरोको सूचना, नारायणगढ–मुग्लिन सडक बन्द
रसुवामा फेरि बाढीपहिरोको सूचना, नारायणगढ–मुग्लिन सडक बन्द काठमाडौँ । रसुवाबाट पुनः बाढी तथा पहिरो आएको सूचना प्राप्त भएपछि चितवन प्रहरीले नदी तथा तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। चितवन जिल्ला प्रहरी कार्यालयले सूचना जारी गर्दै बाढीपहिरोको सम्भावित जोखिमलाई ध्यानमा राखी नदी किनार तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित रहन अनुरोध गरेको…
