कांग्रेसमा नेतृत्व चयनको प्रणाली बदल्ने गगन थापाको तयारी, अब सबै कार्यकर्ताले मतदान गर्न पाउने

काठमाडाैँ । नेपाली कांग्रेसले पार्टीको नेतृत्व चयन प्रक्रियामा परिवर्तन गर्ने तयारी गरेको छ। सभापति गगनकुमार थापाले अब पार्टीको नेतृत्व छान्दा तल्लो तहदेखि सबै कार्यकर्ताले प्रत्यक्ष मतदान गर्न पाउने व्यवस्था गर्नुपर्ने बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै थापाले पार्टीको नीति निर्माण र नेतृत्व चयन प्रक्रियालाई फरक ढंगले अघि बढाउनुपर्ने धारणा राखे। उनका अनुसार नीति निर्माणका…

Read More

नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै

काठमाडौं । बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। आश्विन शुक्ल षष्ठीका दिन वैदिक सनातन धर्मावलम्बीले दसैँघर तथा पूजा कोठामा देवी कात्यायनीको विशेष पूजा गर्ने परम्परा छ। धार्मिक मान्यताअनुसार कात्यायनी देवीको नाम कात्यायन ऋषिसँग जोडिएको छ। पौराणिक कथाअनुसार देवीले कात्यायन ऋषिको आश्रममा पुत्रीका रूपमा अवतार लिएकी थिइन्। त्यसैले…

Read More

पश्चिमी वायुको प्रभाव कायमै, हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायम रहँदा आज शुक्रबार केही प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न स्थानमा आंशिकदेखि सामान्य बदली रहनेछ। हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बादल लागेको छ। लुम्बिनी प्रदेशसहित अन्य प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहेको छ…

Read More

अमेरिकामा हिन्दु मन्दिरमा सामूहिक गोलीबारीको षड्यन्त्र गरेको आरोपमा १९ वर्षीय युवक पक्राउ

काठमाडौं । अमेरिकाको इलिनोय राज्यमा रहेको हिन्दु मन्दिरमा सामूहिक गोलीबारी गर्ने षड्यन्त्र गरेको आशङ्कामा प्रहरीले १९ वर्षीय युवकलाई पक्राउ गरेको छ। प्रहरीले उनको घरबाट राइफल, गोली भरिएका म्यागजिन र सयौँ राउन्ड कारतुससमेत बरामद गरेको छ। अमेरिकी सञ्चारमाध्यम सीबीएस न्युजका अनुसार इलिनोयको ओरोरा क्षेत्रमा रहेको हिन्दु मन्दिर सम्भावित आक्रमणको निशानामा रहेको आशङ्का गरिएको छ। माउन्ट प्रोस्पेक्ट…

Read More

विपद्पछिको पुनर्निर्माणमा सहयोग गर्न अर्थमन्त्री वाग्लेको एडिबीलाई आग्रह

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्राकृतिक विपत्तिपछि नेपालको पुनरुत्थान तथा पुनर्निर्माणका लागि आवश्यक सहयोग उपलब्ध गराउन एसियाली विकास बैंक (एडिबी)सँग आग्रह गरेका छन्। थाइल्याण्डको बैंककमा जारी विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन पुगेका अर्थमन्त्री वाग्लेले एडिबीका अध्यक्ष मासातो कान्दासँगको भेटमा यस्तो आग्रह गरेका हुन्। भेटका क्रममा उनले विपद्पछिको पुनरुत्थान, जलवायु…

Read More

कुरटपिट हुँदा १८ वर्षीय किशोरको ज्यान गयो

काठमाडाैँ । काठमाडौंको कलंकीमा भएको कुटपिटमा परी १८ वर्षीय किशोरको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बुधबार दिउँसो आपसी विवादका क्रममा कुटपिट हुँदा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ का रोशन पाख्रिन गम्भीर घाइते भएका थिए। बेहोस अवस्थामा रहेका उनलाई उपचारका लागि कलंकीस्थित सहिद मेमोरियल अस्पताल…

Read More

बडादसैँको पाँचौँ दिन आज स्कन्दमाता भगवतीको पूजा आराधना गरिँदै

काठमाडौं । बडादसैँअन्तर्गत नवरात्रको पाँचौँ दिन आज देशभर स्कन्दमाता भगवतीको विधिपूर्वक पूजा आराधना गरिँदै छ। दुर्गाका नौ स्वरूपमध्ये पाँचौँ स्वरूपका रूपमा स्कन्दमाताको पूजा गर्ने धार्मिक परम्परा रहेको छ। वैदिक सनातन धर्मावलम्बीहरूले प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमीका दिन घरका पूजाकोठा तथा दसैँघरमा स्कन्दमाताको पूजा आराधना गर्ने गर्छन्। नवरात्रका अवसरमा दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवतलगायत धार्मिक ग्रन्थ तथा…

Read More

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसहित पानी पर्ने

काठमाडौं। नेपालबाट मनसुन बाहिरिए पनि पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायम रहँदा देशका विभिन्न भूभागमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ भने तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहेको छ। महाशाखाले आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बादल लाग्ने पूर्वानुमान गरेको…

Read More

बेलायत भ्रमण सकेर स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं। नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देल बेलायतको औपचारिक भ्रमण पूरा गरी बुधबार स्वदेश फर्किएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई बलाधिकृत रथी प्रदीप जङ्ग केसीले स्वागत गरेका थिए। बेलायत भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले बेलायती सेनाध्यक्ष जनरल सर रोली वाल्करसहित उच्च सैनिक अधिकारीहरूसँग शिष्टाचार भेटघाट गरेका थिए। उक्त भेटमा दुई देशबीचको सैनिक सम्बन्ध र…

Read More

१३ मुलुकका लागि प्रस्तावित राजदूतको सुनुवाइ सकियो, अनुमोदन हुन बाँकी

काठमाडौं। विभिन्न १३ देशका लागि सरकारले सिफारिस गरेका नेपाली राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया पूरा भएको छ। संसदीय सुनुवाइ समितिले सबै प्रस्तावित राजदूतको सुनुवाइ सम्पन्न गरे पनि उनीहरूको नाम अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा भने निर्णय गरिसकेको छैन। गत असोज २ गते बसेको मन्त्रिपरिषद् बैठकले १३ जनालाई विभिन्न देशका लागि राजदूतमा सिफारिस गरेको थियो। सरकारले…

Read More
Back To Top
Modern Footer Design