परम्परागत बाजा संरक्षणको प्रयास तीव्र, तर लोप हुने जोखिम अझै टर्यो छैन
काठमाडौँ । नेवार समुदायमा बाँसुरीजस्ता परम्परागत बाजा केवल संगीत होइन, पुस्तादेखि पुस्तासम्म बाँच्ने सांस्कृतिक पहिचान मानिन्छ । तर अहिले समयसँगै त्यो पहिचान बिस्तारै हराउँदै गएको डर पनि त्यत्तिकै गहिरिँदो छ । मध्यपुर थिमि–१ लोकन्थलीस्थित सिद्धि गणेश दाफा भजन खलःले यही हराउँदै गएको सीपलाई जोगाउने प्रयासस्वरूप बाँसुरी वादन प्रशिक्षण सञ्चालन गरेको थियो । ९ महिनासम्म चलेको…
