मानव–वन्यजन्तु द्वन्द्व र मल अभाव मन्त्रालयका मुख्य चुनौती :मन्त्री चौधरी

काठमाडौँ । कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले मानव–वन्यजन्तु द्वन्द्व र रासायनिक मलको अभाव मन्त्रालयका अहिलेका सबैभन्दा महत्वपूर्ण चुनौती भएको बताएकी छन्। शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा मन्त्रालयले हालसम्म गरेको काम, आर्थिक वर्ष २०८२र८३ को प्रगति र आगामी योजनाबारे जानकारी दिँदै उनले मन्त्रालयको अधिकांश समय यी दुई समस्याको समाधानमै केन्द्रित…

Read More

मानव–वन्यजन्तु द्वन्द्व समाधान दलहरूको प्राथमिकतामा हुनुपर्छः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्वलाई नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको गम्भीर विषय भन्दै यसको दीर्घकालीन समाधान राजनीतिक दलहरूको प्राथमिक कार्यसूचीमा समावेश हुनुपर्ने बताएका छन्। कांग्रेसद्वारा आयोजित १२औँ ‘ग्रीन टेबल’ कार्यक्रमअन्तर्गत ‘मानव–वन्यजन्तु द्वन्द्व र सुरक्षित सहअस्तित्व’ विषयमा आयोजित छलफलमा बोल्दै उनले यस सम्बन्धमा आएका सुझाव समेटेर नीतिगत दस्तावेज तयार गरिने जानकारी दिएउनका…

Read More

ओलीले उठाए दरबार हत्याकाण्डको पुरानो कथामाथि प्रश्न

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०५८ साल जेठ १९ गते भएको नारायणहिटी दरबार हत्याकाण्ड युवराज दीपेन्द्र शाहले गराएको भन्ने स्थापित कथामाथि प्रश्न उठाएका छन्। शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै ओलीले दरबार हत्याकाण्डपछि युवराज दीपेन्द्रले आफ्ना बाबुआमा तथा परिवारका अन्य सदस्यको हत्या गरी आफूले पनि आत्महत्या गरेको भन्ने कथा योजनाबद्ध रूपमा…

Read More

दुर्गेश–प्रियंकाको ‘ताराबाजी लैलै’ गीत विवादमा, प्रतिबन्धको मागसहित निवेदन

काठमाडौं । गायक दुर्गेश थापा र अभिनेत्री प्रियंका कार्की अभिनीत चलचित्र मास्टर्नी को प्रचारात्मक गीत ‘ताराबाजी लैलै’ विरुद्ध सूचना तथा सञ्चार मन्त्रालयमा प्रतिबन्धको मागसहित निवेदन दर्ता गरिएको छ। शुक्रबार तनहुँको व्यास नगरपालिका–११ स्थित बाराही माध्यमिक विद्यालयका शिक्षक रमेशबाबु भट्टराईले उक्त गीतमाथि कारबाही तथा प्रतिबन्धको माग गर्दै मन्त्रालयमा लिखित निवेदन दिएका हुन्नि । वेदनमा गीतका शब्द…

Read More

अन्तरदेशीय अपराध नियन्त्रणमा अन्तर्राष्ट्रिय सहकार्य अझ बलियो बनाउनुपर्नेः आईजीपी कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सीमापार हुने अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहकार्य, सूचना आदान–प्रदान र विभिन्न देशका प्रहरी संगठनबीचको साझेदारीलाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको बताएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन ९यूएनसीओपीएस० मा नेपालको प्रतिनिधित्व गरी स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा विश्वभरका प्रहरी संगठनबीच…

Read More

आज साउने सङ्क्रान्ति, देशभर स्नान, दान र धार्मिक अनुष्ठान

काठमाडौं ।आज साउन १ गते साउने (कर्कट) सङ्क्रान्ति पर्व देशभर धार्मिक श्रद्धा र परम्पराअनुसार मनाइँदै छ। सौर पात्रोअनुसार सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने दिनलाई साउने सङ्क्रान्तिका रूपमा मनाउने चलन रहिआएको छ। धार्मिक मान्यताअनुसार आजदेखि सूर्यको दक्षिणायन सुरु हुने विश्वास गरिन्छ। माघ १ गतेबाट आरम्भ हुने उत्तरायण र साउन १ गतेबाट सुरु हुने दक्षिणायन…

Read More

आजदेखि नयाँ आर्थिक वर्ष सुरु, कर्मचारीको तलब वृद्धि

काठमाडौँ ।आज ९शुक्रबार० देखि आर्थिक वर्ष २०८३-८४ औपचारिक रूपमा कार्यान्वयनमा आएको छ। नयाँ आर्थिक वर्षको सुरुवातसँगै सरकारको आय–व्ययको नयाँ खाता सञ्चालनमा आएको छ भने संघीय संसद्का दुवै सदनबाट पारित र राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेको २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेटसमेत लागू भएको छ। नयाँ बजेट कार्यान्वयनसँगै विभिन्न कर तथा राजस्वसम्बन्धी व्यवस्था लागू भएका…

Read More

आज पनि केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि अधिकांश भूभागमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ औसत स्थानभन्दा केही माथि र पूर्वतर्फ औसत स्थानकै आसपास रहेकाले विभिन्न क्षेत्रमा वर्षा हुने अवस्था बनेको महाशाखाले उल्लेख गरेको छ। हाल देशभर सामान्यदेखि पूर्ण बदली…

Read More

प्रधानमन्त्रीसँग राप्रपाको भेट, संविधान संशोधनमा छलफल

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संविधान संशोधनका लागि बहसपत्र तयार गर्न सरकारले गठन गरेको कार्यदललाई ससर्त समर्थन गर्ने जनाएको छ। बिहीबार सिंहदरबारमा प्रधानमन्त्री वालेन्द्र शाहसँग भएको भेटवार्ताका क्रममा राप्रपाका नेताहरूले संघीय व्यवस्थाका केही पक्ष परिमार्जन वा परिवर्तन गर्ने उद्देश्य भए सरकारलाई आफ्नो पार्टीको सहयोग रहने बताएका हुन्। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान व्यवस्थामा आवश्यक…

Read More

साढे दुई महिनादेखि दशरथ रंगशालामै थन्किएका सुकुम्बासीका सामान

काठमाडौँ । सरकारले गत वैशाखमा काठमाडौँ उपत्यकाका नदी किनारका सुकुम्बासी बस्ती हटाएपछि संकलन गरिएका उनीहरूका सामान अझै पनि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामै अलपत्र अवस्थामा रहेका छन्। बस्ती हटाउने क्रममा सुकुम्बासीलाई अस्थायी व्यवस्थापनका लागि विभिन्न होल्डिङ सेन्टरमा सारिएको थियो। तर उनीहरूका केही सामान भने रंगशालामै राखिएको थियो, जुन करिब साढे दुई महिनादेखि त्यहीँ थन्किएको छ। निरन्तरको वर्षाका…

Read More
Back To Top
Modern Footer Design