ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, एक वर्षमै उठ्यो ४ करोडभन्दा बढी राजस्व

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा विदेशी सिकारीको आकर्षण बढ्दो देखिएको छ। गत आर्थिक वर्षमा यहाँ २१ नाउर र ११ झारलको सिकार भएको छ भने विदेशी सिकारीबाट ४ करोड १७ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ। ढोरपाटन सिकार आरक्षका अनुसार वर्षमा दुई चरणमा सिकार गराउने व्यवस्था छ। पहिलो चरणमा ११ नाउर र ८…

Read More

हरिसिद्धिमा मृत भेटिएका चमरबहादुर नेपालीको शव परिवारले बुझे

काठमाडौँ । ललितपुर महानगरपालिका–२९ हरिसिद्धिमा मृत भेटिएका खोटाङका ५० वर्षीय चमरबहादुर नेपालीको शव परिवारले बुझेका छन्। भदौ २ गते साँझ हरिसिद्धिस्थित आफू बस्दै आएको टहरामा उनी मृत अवस्थामा फेला परेका थिए। घटनापछि प्रहरीले घटनास्थलको मुचुल्का गरी शव पोस्टमार्टमका लागि पाटन अस्पताल पठाएको थियो। पोस्टमार्टमपछि परिवारले शव बुझेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले जानकारी…

Read More

जुम्लामा सडकछेउ पुरुष मृत फेला, घटनाबारे अनुसन्धान हुँदै

जुम्ला । जुम्लामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। चन्दननाथ नगरपालिका–६ स्थित यान्त्रिक कार्यालयनजिक जुम्ला–नाग्मा सडकखण्डमा बिहीबार साँझ एक पुरुष घोप्टो परेको अवस्थामा मृत भेटिएका हुन्।जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रवक्ता शालिकराम खनालका अनुसार मृतक चन्दननाथ नगरपालिका–७ चिमा गाउँका ४१ वर्षीय रत्नचन्द्र रावल हुन्। प्रहरीले घटनास्थलबाट शव उठाएर परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको…

Read More

आजको राशिफल

काठमाडौं । आज २०८३ साल भदौ ५ गते शुक्रबार। ज्योतिषशास्त्रअनुसार आजको दिन विभिन्न राशिका जातकका लागि फरक–फरक फलदायी रहनेछ। कसैलाई नयाँ अवसर मिल्नेछ भने कसैका लागि खर्च र निर्णयमा सावधानी अपनाउनुपर्ने दिन रहेको छ। मेष: नयाँ कामको थालनीका लागि दिन अनुकूल रहनेछ। रोकिएका काम अघि बढ्नेछन्। आर्थिक क्षेत्रमा सुधार आउनेछ। वृष: मेहनतअनुसार राम्रो परिणाम प्राप्त हुनेछ।…

Read More

दुर्गा प्रसाईंको घरमा प्रहरीले गर्‍यो खानतलासी

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको भक्तपुरस्थित निकोसेराको घरमा प्रहरीले खानतलासी गरेको छ। बिहीबार उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले प्रसाईंको घरमा खानतलासी गरेको हो।लघुवित्त पीडितहरूलाई आन्दोलनका लागि उक्साएको आरोपमा प्रहरीले प्रसाईंको घरमा खानतलासी गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका एक प्रहरी अधिकारीले जानकारी दिए। प्रहरीका अनुसार खानतलासीको नेतृत्व उपत्यका अपराध…

Read More

अख्तियारको डरले कर्मचारी निर्णय गर्न हिचकिचाइरहेका छन् : कानूनमन्त्री गौतम

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको डरका कारण कर्मचारीहरू स्पष्ट राय दिन र निर्णय गर्न हिचकिचाइरहेको बताएकी छन्। बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा बोल्दै मन्त्री गौतमले ऐन–कानुनमा स्पष्ट रूपमा उल्लेख भएका विषयमा समेत कर्मचारीहरू अख्तियारको डरले निर्णय लिनबाट पछि हट्ने गरेको बताइन्।…

Read More

संवैधानिक निकायमाथि प्रश्न उठाउँदा संस्थाको गरिमाको ख्याल गर्नुपर्छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा सांसद रवि लामिछानेले संवैधानिक निकायमाथि प्रश्न उठाउँदा तथ्य र प्रमाणमा आधारित भएर संस्थाको गरिमा तथा मर्यादालाई समेत ध्यान दिनुपर्ने बताएका छन्। बिहीबार प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीसँग भएको छलफलमा बोल्दै लामिछानेले संवैधानिक निकाय राज्यका महत्वपूर्ण संरचना भएकाले तिनका विषयमा…

Read More

कानुनी आधार तयार गरेर पीटुपी लेन्डिङ अघि बढाउने सरकारको तयारी

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि थप छलफल आवश्यक रहेको बताएका छन् । अर्थ समितिको बैठकमा विधेयकमाथि दफावार छलफलका क्रममा मन्त्री वाग्लेले सानो समूहमा छलफल गरी आवश्यक प्रस्तावसहित विधेयकलाई अघि बढाउन सकिने बताए । उनले सरकार अहिले बजेट कार्यान्वयनको चरणमा रहेको जानकारी दिँदै बजेटमा उल्लेख भएका…

Read More

डोल्पाको सीमा क्षेत्रमा २ सय स्थानीयलाई प्रस्थान तथा प्रवेशपत्र वितरण

डोल्पा । नेपाल–चीन सीमा क्षेत्रका करिब २०० जना स्थानीय बासिन्दालाई प्रस्थान तथा प्रवेशपत्र वितरण गरिएको छ। जिल्ला प्रशासन कार्यालय डोल्पाको आयोजना तथा शे–फोक्सुण्डो गाउँपालिकाको सहकार्यमा सीमा क्षेत्रका नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले प्रवेश तथा प्रस्थानपत्र वितरण गरिएको हो। सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकलाई दैनिक आवश्यक काम, व्यापार–व्यवसाय तथा सामाजिक गतिविधिका लागि सीमापारि आवतजावत…

Read More

केन्यामा हेलिकप्टर दुर्घटना, पाँच अमेरिकीसहित सात जनाको मृत्यु

नैरोबी । केन्याको उत्तरी क्षेत्रमा सफारी यात्राका क्रममा हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार सातै जनाको मृत्यु भएको छ। मृतकमध्ये पाँच जना अमेरिकी नागरिक रहेको स्थानीय प्रहरी र अमेरिकी विदेश विभागले जनाएको छ। केन्या नागरिक उड्डयन प्राधिकरणका अनुसार हेलिकप्टरमा एक जना पाइलटसहित ६ जना यात्रु थिए। बुधबार बिहान ९ः१३ बजे लोसाबा कन्जर्भेन्सीबाट साम्बुरु काउन्टीको इवासो न्यिरोतर्फ…

Read More
Back To Top
Modern Footer Design