भोटेकोशी बाढीको पुनर्निर्माणमा ७ खर्ब २३ अर्बभन्दा बढी खर्च लाग्ने

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त संरचना पुनर्निर्माण तथा पुनरुत्थानका लागि ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन (आरडिएनए) प्रतिवेदनले बाढीबाट…

Read More

राष्ट्रिय सभाबारे दिएको अभिव्यक्तिप्रति कानूनमन्त्री गौतमले मागिन् माफी

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सभाबारे आफूले दिएको अभिव्यक्तिप्रति माफी मागेकी छन्। बिहीबार राष्ट्रिय सभाको बैठकमा आफ्नो भनाइबारे स्पष्टीकरण दिँदै मन्त्री गौतमले अभिव्यक्तिका कारण पर्न गएको असहजताप्रति माफी मागेकी हुन्। जेनजी स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले राष्ट्रिय सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व नभएका कारण कानून निर्माण प्रक्रियामा समस्या भइरहेको…

Read More

देश गहिरो संकटमा छ, सबै शक्तिबीच सहकार्य आवश्यक : प्रचण्ड

सिरहा । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक विपत्तिका कारण मुलुक गम्भीर संकटमा रहेकाले अहिले सबै राजनीतिक तथा सामाजिक शक्तिबीच सहकार्य आवश्यक रहेको बताएका छन्। बिहीबार सिरहाको मिर्चैयास्थित मोहन माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै प्रचण्डले भदौ १० गते आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको भन्दै विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्ने बताए। उनले…

Read More

उद्योगमन्त्री यादवले दिइन् राजीनामा

काठमाडौँ । काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको अभाव चर्किरहेका बेला उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। यादवले बिहीबार प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएको उनका सञ्चार संयोजक कमल चौलागाईंले जानकारी दिए। मन्त्री यादवले बुधबार प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा ग्यास उद्योगीप्रति कडा अभिव्यक्ति दिएकी थिइन्। उपत्यकामा…

Read More

रुस–युक्रेन युद्धमा सहभागी सैनिकको किमद्वारा प्रशंसा

प्योङयाङ । उत्तर कोरियाली नेता किम जोङ उनले देशको ७८औँ स्थापना दिवसका अवसरमा विदेशमा सैन्य अभियानमा खटिएका आफ्ना सैनिकको प्रशंसा गरेका छन्। उनले रुस–युक्रेन युद्धमा उत्तर कोरियाले गरिरहेको सैन्य सहयोगप्रति समेत समर्थन जनाएका छन्। बुधबार आयोजित कार्यक्रममा किमले विदेशमा तैनाथ उत्तर कोरियाली सेनाका कमान्डर तथा जवानप्रति विशेष सम्मान र कृतज्ञता व्यक्त गरेको उत्तर कोरियाको सरकारी…

Read More

मन्त्री गौतमलाई कांग्रेस सांसदको प्रश्न,राष्ट्रिय सभाले कुन कानुन रोक्यो?

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद निनु कुमारी कर्णले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमलाई राष्ट्रिय सभाका कारण कुन–कुन कानुन निर्माण हुन नसकेको हो भनेर प्रश्न गरेकी छन्। बिहीबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसद कर्णले मन्त्री गौतमको अभिव्यक्तिमाथि प्रश्न उठाएकी हुन्। केही दिनअघि मन्त्री गौतमले राष्ट्रिय सभामा राष्ट्रिय स्वतन्त्र…

Read More

व्यवसायी शंकरलाल अग्रवालको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चमा सुनुवाइ

काठमाडौँ । बैंकिङ कसुरको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी शंकरलाल अग्रवालको बन्दीप्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतमा बिहीबार सुनुवाइ हुँदैछ। अग्रवालको रिट प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र न्यायाधीश बालकृष्ण ढकालको संयुक्त इजलासमा पेसी तोकिएको हो। उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि उनको तर्फबाट दीपा अग्रवालले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दायर…

Read More

महिनावारीमा व्यायामको नियम कति सही? विज्ञ भन्छन्– शरीरको संकेत बुझौँ

काठमाडौँ । पछिल्लो समय महिलाले आफ्नो महिनावारी चक्रअनुसार व्यायामको प्रकार र तीव्रता परिवर्तन गर्नुपर्ने भन्दै सामाजिक सञ्जालमा विभिन्न सुझावहरू लोकप्रिय भइरहेका छन्। यसलाई ‘साइकल–सिङ्किङ’ अर्थात् महिनावारी चक्रसँग व्यायाम तालमेल गराउने अभ्यासका रूपमा प्रचार गरिएको छ। टिकटक र इन्स्टाग्राममा यससम्बन्धी हजारौँ भिडियोहरू सार्वजनिक भएका छन्। कतिपय सामग्रीमा महिनावारी भएका बेला हल्का व्यायाम, चक्रको अर्को चरणमा क्रमशः…

Read More

आज देशभर मनसुनी प्रभाव, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली रहने मौसमविद्को पूर्वानुमान छ। महाशाखाका अनुसार अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदलीको अवस्था छ भने कर्णाली र सुदूरपश्चिम…

Read More

काठमाडौं उपत्यकामा बुधबार झण्डै ४७ हजार सिलिन्डर ग्यास बजारमा

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरोका कारण प्रभावित बनेको काठमाडौं उपत्यकाको एलपी ग्यास आपूर्ति बुधबार केही सहज भएको छ । नेपाल आयल निगमको एलपीजी विभागका अनुसार मंगलबारको तुलनामा बुधबार उपत्यकामा ग्यासको आपूर्ति उल्लेख्य रूपमा बढेको हो । बुधबार २२ वटा ग्यास उद्योगले डिलरमार्फत कुल ४६ हजार ९ सय ७६ सिलिन्डर बजारमा पठाएका छन् ।…

Read More
Back To Top
Modern Footer Design