आज प्रतिनिधिसभा बैठक बस्दै, विभिन्न विधेयक पेस हुँदै
काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारमा बस्दैछ। बैठकमा विभिन्न विधेयक प्रस्तुत गर्नुका साथै केही विधेयकमाथि छलफल अघि बढाउने सम्भावित कार्यसूची रहेको छ। आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ प्रस्तुत गर्ने तयारी छ। त्यस्तै, उनले ‘केही नेपाल ऐनको व्यवस्था…
