Nanglevare Nanglevare

बुद्धनगरमा आत्मदाह प्रयास गरेका ४५ वर्षीय पुरुषको उपचारकै क्रममा मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१० बुद्धनगरमा शनिबार बिहान आत्मदाहको प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको उपचारका क्रममा निधन भएको छ। प्रहरीका अनुसार आफ्नै घरको भान्सामा शरीरमा आगो लगाएका राउतलाई तत्काल उद्धार गरी वीर अस्पताल पुर्‍याइएको थियो। उनको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको भए पनि शनिबार साँझ उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता…

Read More

बागमतीसहित विभिन्न प्रदेशमा आज भारी वर्षाको सम्भावना

काठमाडौं ।मनसुनी प्रणाली सक्रिय रहेकाले आज देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार दिउँसोदेखि रातिसम्म केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा हुने अनुमान गरिएको छ। दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षा हुन सक्ने सम्भावना छ। यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा…

Read More

बेल्जियमलाई २–१ ले हराउँदै स्पेन १६ वर्षपछि विश्वकपको सेमिफाइनलमा

काठमाडौं । स्पेनले बेल्जियमलाई २–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। लस एन्जलस स्टेडियममा सम्पन्न क्वार्टरफाइनलमा स्पेनले निर्धारित समयको अन्त्यतिर निर्णायक गोल गर्दै १६ वर्षपछि अन्तिम चारमा पुनरागमन गरेको हो। स्पेनका लागि खेलको ३०औं मिनेटमा फाबियन रुइजले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर ४१औं मिनेटमा बेल्जियमका चार्ल्स डे…

Read More

आजको राशिफल

काठमाडौँ । आजको दिन ग्रह–नक्षत्रको अवस्थाअनुसार केही राशिका लागि नयाँ अवसर र आर्थिक लाभको संकेत देखिएको छ भने केही राशिका व्यक्तिले स्वास्थ्य, खर्च र पारिवारिक विषयमा विशेष सतर्कता अपनाउनुपर्ने देखिन्छ। आजको राशिफल अनुसार आफ्नो राशिअनुसार दिनको योजना बनाउन सकिन्छ। मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)काममा उत्साह बढ्नेछ। नयाँ योजना अघि बढाउन…

Read More

गणेश नेपाली घटनामा राईको छानबिन माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले मुगुका २५ वर्षीय गणेश नेपालीको आत्मदाहपछि भएको निधनको घटनाबारे निष्पक्ष र गम्भीर छानबिन गर्न सरकारसँग माग गरेका छन्। उनले युवालाई आत्मदाहजस्तो चरम कदम चाल्न बाध्य बनाउने परिस्थिति किन सिर्जना भयो भन्ने विषयमा सरकारले जिम्मेवार ढंगले अनुसन्धान गर्नुपर्ने बताए। शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै राईले गणेश नेपालीको घटनालाई सामान्य…

Read More

सत्तामा पुगेपछि प्रधानमन्त्रीको सोच फेरियो ?: वर्षमान पुन

काठमाडौँ । नेकपाका सांसद वर्षमान पुनले मुगुका २५ वर्षीय गणेश नेपालीको आत्मदाहपछि भएको निधनले राज्यको दायित्व र सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको बताएका छन्। प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले प्रधानमन्त्रीको विगतको अभिव्यक्तिसमेत स्मरण गराउँदै वर्तमान सरकारसँग स्पष्ट जवाफ माग गरेका हुन्। पुनले गणेश नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै यो घटना अत्यन्त दुःखद र राज्यका लागि गम्भीर…

Read More

गणेश नेपाली प्रकरणमा सरकारसँग थापाको प्रश्न

काठमाडौँ । नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयासपछि निधन भएका मुगुका २५ वर्षीय गणेश नेपालीको घटनाबारे सरकारसँग जवाफ माग गरेकी छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिन्। उनले यस्तो दुःखद घटना हुँदा पनि सरकार मौन बसेको भन्दै असन्तुष्टि जनाइन्। थापाले २०७९ माघ…

Read More

राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारकै क्रममा मृत्यु

काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा निधन भएको छ। वीर अस्पतालको बर्न सेन्टरमा उपचाररत नेपालीको शुक्रबार बिहान ११ः२० बजे मृत्यु भएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईले जानकारी दिए। बिहीबार आत्मदाहको प्रयास गरेलगत्तै उनको उद्धार गरी वीर…

Read More

कर्णाली नदी दुर्घटना स् थप दुई जनाको शव फेला, मृतक संख्या तीन पुग्यो

दैलेख । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेतरास्थित कर्णाली नदीमा गाडी खस्दा बेपत्ता भएकामध्ये थप दुई जनाको शव फेला परेको छ। बिहीबार साँझ शव भेटिएसँगै दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार आफन्तले घटनास्थलमै पुगेर शवको सनाखत गरी जिम्मा लिइसकेका छन्। मृतकको पहिचान कालिकोट पचालझरना गाउँपालिका–९…

Read More

आज यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही उत्तरतर्फ रहेकाले वर्षाको प्रभाव अझ बढ्ने देखिएको हो। हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिम…

Read More
Back To Top
Modern Footer Design