आजको राशिफल
काठमाडौं ।शुक्रबार, असार २६, २०८३० आजको दिन केही राशिका व्यक्तिका लागि नयाँ अवसर, आर्थिक लाभ र करियरमा प्रगतिको संकेत लिएर आएको छ भने केहीले खर्च, स्वास्थ्य र निर्णयमा विशेष सावधानी अपनाउनुपर्ने देखिएको छ। आफ्नो राशिअनुसार आजको दिन कस्तो रहनेछ, हेर्नुहोस् । मेष: नयाँ कामको सुरुवातका लागि दिन अनुकूल छ। आत्मविश्वास बढ्नेछ भने व्यवसायमा सकारात्मक संकेत…
