रोनाल्डोको पेनाल्टी गोलले पोर्चुगललाई खेलमा फर्कायो
अमेरिका । फिफा विश्वकप २०२६ अन्तर्गत क्रोएसियाविरुद्धको नकआउट चरणको खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले महत्त्वपूर्ण पेनाल्टी गोल गर्दै पोर्चुगललाई बराबरीमा फर्काएका छन्। विश्वकपको नकआउट चरणमा रोनाल्डोले गरेको यो पहिलो गोल हो। टोरन्टोमा जारी राउण्ड अफ ३२ को खेलमा पोर्चुगल दोस्रो हाफको सुरुवातमै एक गोलले पछि परेको थियो। ५३औँ मिनेटमा क्रोएसियाका इभान पेरिसिचले गोल गर्दै आफ्नो टोलीलाई…
