ब्रिक्समा सबै देशका आवाज सुनिन्छन् : मोदी

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्समा सहभागी सबै देशका आवाज र अनुभवलाई महत्व दिइने बताएका छन्। भारतको अध्यक्षतामा नयाँदिल्लीमा भइरहेको ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन आइतबार सम्बोधन गर्दै मोदीले ब्रिक्सको शक्ति विविधता र आपसी सहकार्यमा रहेको बताए। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङको उपस्थितिमा सम्बोधन गरेका मोदीले भारतको ब्रिक्स अध्यक्षता सहनशीलता,…

Read More

रुस–युक्रेन युद्धमा सहभागी सैनिकको किमद्वारा प्रशंसा

प्योङयाङ । उत्तर कोरियाली नेता किम जोङ उनले देशको ७८औँ स्थापना दिवसका अवसरमा विदेशमा सैन्य अभियानमा खटिएका आफ्ना सैनिकको प्रशंसा गरेका छन्। उनले रुस–युक्रेन युद्धमा उत्तर कोरियाले गरिरहेको सैन्य सहयोगप्रति समेत समर्थन जनाएका छन्। बुधबार आयोजित कार्यक्रममा किमले विदेशमा तैनाथ उत्तर कोरियाली सेनाका कमान्डर तथा जवानप्रति विशेष सम्मान र कृतज्ञता व्यक्त गरेको उत्तर कोरियाको सरकारी…

Read More

पश्चिम किनारका इजरायली बस्तीमाथि बेलायतको प्रतिबन्ध, इजरायलद्वारा कडा आपत्ति

काठमाडौं । बेलायतले प्यालेस्टिनी भूभाग पश्चिम किनारमा रहेका अवैध इजरायली बस्तीमाथि प्रतिबन्ध घोषणा गरेको छ। प्यालेस्टिनीमाथि बस्ती विस्तारका क्रममा भइरहेको जबर्जस्ती विस्थापनप्रति इजरायल सरकारले आँखा चिम्लिएको आरोप लगाउँदै बेलायतले यस्तो कदम चालेको हो। बेलायती विदेशमन्त्री एड मिलिब्यान्डले यो निर्णयलाई इजरायल–प्यालेस्टाइन द्वन्द्वप्रतिको बेलायतको नीतिमा नयाँ सुरुवात भएको बताएका छन्। उनका अनुसार अन्याय र पीडाको विरोधमा आवाज…

Read More

मियामी विमानस्थलमा कार्गो विमान दुर्घटना, पाँच जनाको मृत्यु

काठमाडौँ । अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अमेजन एयरको कार्गो विमान दुर्घटना हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। स्थानीय समयअनुसार आइतबार दिउँसो करिब २ बजे अवतरण गर्ने क्रममा बोइङ ७६७–३०० विमान रनवेबाट बाहिरिएर दुर्घटनामा परेको हो। प्रारम्भिक विवरणअनुसार विमान करिब २०९ किलोमिटर प्रतिघण्टाको गतिमा रनवेबाट बाहिरिएको थियो। दुर्घटनापछि विमानस्थल…

Read More

चीन–नेपाल सीमा क्षेत्रको केरुङ नाकामा पहिरोः ५ जनाको मृत्यु, ५५८ बेपत्ता

चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित गिरोङ (केरुङ) नाकामा गएको भीषण पहिरोमा परी ५ जनाको मृत्यु भएको छ भने ५५८ जना अझै बेपत्ता छन् । क्षेत्रीय आपत्कालीन व्यवस्थापन विभागकाअनुसार गत बुधवार बिहान नेपालतर्फबाट शुरु भएको पहिरोले केरुङ पोर्टमा ठूलो क्षति पु¥याएको हो । शुक्रवार अपराह्न ३ बजेसम्मको प्राप्त विवरणअनुसार पहिरोमा पुरिएका ५ जनाको शव फेला परेको…

Read More

राजा ह्याराल्ड पाँचौँको निधन, नर्वेका नयाँ राजा हाकोन आठौँद्वारा कार्यभार सम्हालन शुरु

नर्वेका नयाँ नरेशले ‘हाकोन आठौँ’ ह्याकोन भिआइआइआइका रूपमा आफ्नो शासनकाल शुरु गर्नुभएको छ । ओस्लोस्थित राजदरबारमा शुक्रवार आयोजित राज्य परिषद्को विशेष बैठकमा उनले औपचारिक रूपमा राजगद्दी सम्हालेको घोषणा गरिएको हो । नर्वेजियाली सरकारद्वारा प्रकाशित आधिकारिक दस्ताबेजअनुसार, नयाँ राजाले आफ्नो शासनकालको आदर्श वाक्य ‘आल्ट फोर नोर्गे’ (सबै नर्वेका लागि) रहने जानकारी दिनुभएको छ । सो अवसरमा…

Read More

चीनले भन्यो–नेपालतर्फ चीनका एक सय नागरिक बेपत्ता छन्

काठमाडाैँ । नेपालतर्फ गएको भीषण बाढीमा परी एक सय जना चिनियाँ नागरिक बेपत्ता भएको चीनले जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले बिहीवार आयोजित नियमित पत्रकार सम्मेलनमा बुधवारको प्राकृतिक विपत्तिका कारण नेपाली भूमिमा रहेका आफ्ना नागरिकहरू हराइरहेको जानकारी दिनुभएको हो । प्रवक्ता लिनकाअनुसार काठमाडौंस्थित चिनियाँ दूतावासले यस विषयमा नेपाली पक्षसँग समन्वय गर्दै विस्तृत…

Read More

होर्मुज जलमार्गमा राखिएका बारुदी सुरुङ हटाइसकेको ट्रम्पको दाबी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले होर्मुज जलमार्गको अन्तर्राष्ट्रिय समुद्री क्षेत्रमा राखेका सबै बारुदी सुरुङ अमेरिकी नौसेनाले हटाइसकेको दाबी गरेका छन्। ट्रम्पले जलमार्गमा पुनः बारुदी सुरुङ बिछ्याउने प्रयास भए त्यस्ता जहाज वा डुंगालाई तत्काल नष्ट गरिने चेतावनी दिएका छन्। उनका अनुसार अमेरिकी ‘स्पेस फोर्स’ले होर्मुज जलमार्गको सम्पूर्ण क्षेत्रमा निगरानी गरिरहेको छ र नयाँ सुरुङ…

Read More

इरानलाई सहयोग गर्ने देशलाई ठूलो आर्थिक परिणाम भोग्नुपर्ने ट्रम्पको चेतावनी

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सहयोग गर्ने वा इरानसँग कुनै पनि प्रकारको व्यापारिक कारोबार गर्ने देशमाथि ‘ठूलो आर्थिक परिणाम’ भोग्नुपर्ने चेतावनी दिएका छन्। ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत इरानविरुद्ध अहिलेसम्मकै कडा आर्थिक अभियान सुरु गर्न लागेको बताएका हुन्। उनले इरानलाई सहयोग पुग्ने गरी कुनै पनि देशका वित्तीय संस्था, व्यवसाय, विमानस्थल वा सरकारी निकायले…

Read More

दक्षिण एशियाको भूराजनीति र शक्ति राष्ट्रको प्रतिष्पर्धा नेपालका लागि चुनौतीपूर्णः डा. राजन भट्टराई

नेकपा एमालेका सचिव एवं परराष्ट्र मामिला विज्ञ डा. राजन भट्टराईले दक्षिण एशियामा भइरहेको राजनीतिक फेरबदल र शक्ति राष्ट्रहरूबीचको प्रतिष्पर्धाले नेपालका लागि नयाँ चुनौती थपेको बताउनुभएको छ ।नेपाल कानून समाज र संविधान निगरानी समूहद्वारा आयोजित ‘नेपालको परराष्ट्रनीतिः अवसर, चुनौती र भावी कार्यदिशा’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै डा. भट्टराईले यस्तो बताउनुभएको हो । डा. भट्टराईले दक्षिण एशियाका…

Read More
Back To Top
Modern Footer Design