कर वृद्धिविरुद्ध देशभर अभियान चलाउने कुलमान घिसिङको घोषणा
रामेछाप । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सर्वसाधारणमाथि थप आर्थिक भार पर्ने गरी सरकारले अघि सारेको कर नीतिको विरोधमा देशव्यापी अभियान सञ्चालन गर्ने बताएका छन्। आइतबार मन्थलीमा आयोजित हस्ताक्षर संकलन अभियान तथा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै घिसिङले कर नीतिविरुद्ध देशभरका स्थानीय तहसम्म पुगेर जनताको हस्ताक्षर संकलन गर्ने जानकारी दिए। उनका अनुसार एक महिनासम्म हस्ताक्षर…
