सांसद महरद्वारा बजेटप्रति असन्तुष्टि,विभेदकारी र जनअपेक्षा विपरीत भएको टिप्पणी

काठमाडौँ । एमालेका सचेतक तथा सांसद ऐनबहादुर महरले सरकारले प्रस्तुत गरेको बजेटप्रति असन्तुष्टि जनाउँदै यसले जनअपेक्षा पूरा गर्न नसकेको बताएका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले वर्तमान सरकारबाट आर्थिक तथा सामाजिक क्षेत्रमा ठूला परिवर्तन ल्याउने खालको बजेट आउने अपेक्षा भए पनि त्यो पूरा हुन नसकेको टिप्पणी गरे। उनले अर्थमन्त्रीप्रति सुरुमा उच्च अपेक्षा रहे पनि बजेट…

Read More

मन्त्रीहरूको अभिव्यक्तिप्रति सांसद यादवको आपत्ति, धम्कीपूर्ण भाषामा आक्रोश

काठमाडौँ। सांसद रेखा यादवले सरकारका मन्त्रीहरूको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संसद र जनप्रतिनिधिप्रति गैरजिम्मेवार व्यवहार भइरहेको आरोप लगाएकी छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले विभिन्न संवेदनशील विषयमा सरकार जानकारी लुकाउने प्रवृत्ति देखिएको दाबी गरिन्। मानव अधिकारसम्बन्धी प्रतिवेदन जस्तै गृहमन्त्रीसँग सम्बन्धित प्रतिवेदन पनि सरकारले लुकाएको उनको आरोप थियो। सांसद यादवले अर्थमन्त्रीको पछिल्लो अभिव्यक्तिप्रति पनि कडा आपत्ति जनाइन्।…

Read More

सुस्ता क्षेत्रमा एसएसबीको गतिविधि बढेको भन्दै सांसद काउचाको सरकारसँग जवाफ माग

काठमाडौँ। नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)को आवागमन र गतिविधि बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सुस्ताका सीमावासीलाई राज्यको साथ रहेको अनुभूति दिलाउन आवश्यक रहेको बताइन्। उनका अनुसार प्रधानमन्त्रीले केही समयअघि संसदमा दिएको ‘नेपालले पनि सीमा मिचेको छ’ भन्ने अभिव्यक्तिपछि सुस्ता क्षेत्रमा…

Read More

रास्वपा सांसदद्वारा पहिलो पटक संसदमा सीमा सुरक्षाबारे प्रश्न

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आसिमा लामाङले नेपालको सीमा सुरक्षा र सीमा विवादबारे सरकारको ध्यानाकर्षण गराउँदै सीमावर्ती क्षेत्रमा आवश्यक परे काँडेतारबार लगाउनुपर्ने सुझाव दिएकी छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सुस्ता क्षेत्रमा देखिएको पछिल्लो घटनाबारे सरकारसँग स्पष्ट जानकारी माग गरिन्। लामो समयदेखि समाधान हुन नसकेको सुस्ता समस्या गण्डकी नदीको धार परिवर्तनसँग जोडिएको उनले उल्लेख…

Read More

संसद् हल ढिलाइमा सभामुखको कडा चेतावनी, दैनिक एक करोड जरिवाना तिराउने संकेत

काठमाडौँ । सिंहदरबारमा निर्माणाधीन संसद् हल समयमै सम्पन्न नभएपछि सभामुख देवप्रसाद अर्यालले असन्तुष्टि जनाउँदै सम्बन्धित निकायलाई कडा चेतावनी दिएका छन्। संसद् सचिवालयका कर्मचारीसहित स्थल निरीक्षणमा पुगेका सभामुख अर्यालले निर्माण कार्यको प्रगतिबारे जानकारी लिँदै तोकिएको समयमै काम सम्पन्न गर्न स्पष्ट निर्देशन दिएका हुन्। यसअघि जेठ १५ गते सोही हलबाट बजेट प्रस्तुत गर्ने योजना भए पनि हालसम्म…

Read More

दार्चुलामा भारतीय हेलिकोप्टर अवतरणबारे सरकारसँग जवाफ माग: सांसद युवराज दुलाल

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद युवराज दुलालले दार्चुलामा भारतीय हेलिकोप्टर अवतरण भएको विषयमा सरकारसँग स्पष्ट जवाफ माग गरेका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सीमा र राष्ट्रिय सुरक्षासँग सम्बन्धित संवेदनशील विषयमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिए। उनले उक्त घटनाबारे सत्यतथ्य सार्वजनिक गर्नुपर्ने आवश्यकता औंल्याए। दुलालले भारतीय सेनाको हेलिकोप्टर दार्चुला क्षेत्रमा अवतरण भएको भन्ने…

Read More

एमाले फुट्दैन, पुनर्गठनपछि थप एकताबद्ध हुने दाबीः योगेश भट्टराई

काठमाडौँ। नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईष् ले पार्टी नफुट्ने र बरु पुनर्गठनमार्फत अझ सुदृढ हुने बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले पार्टीभित्रको अवस्था सुधार हुँदै जाने उल्लेख गर्दै एमाले एकताबद्ध रहने विश्वास व्यक्त गरेका हुन्। भट्टराईले “लोभ छैन, पाप छैन, पुनर्गठन हुनेछ, फुट्ने छैन, टुट्ने छैन” भन्दै स्पष्ट सन्देश दिएका छन्। उनका अनुसार पुनर्गठनको प्रक्रियापछि सबै…

Read More

ओलि र गुरूङ बिच काे तिक्तता ले तात्याे एमाले काे राजनिति।

नेपाली राजनीतिमा पछिल्लो समय नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र सोही पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङबीचको सम्बन्धलाई लिएर विभिन्न अड्कलबाजी र चर्चा सुरु भएको छ। यी दुई नेताबीचको ‘तिक्तता’ वा ‘मतभेद’ का मुख्य बुँदाहरू र त्यसका पछाडिका सम्भावित कारणहरूलाई निम्न बुँदामा समेट्न सकिन्छ:१. वैचारिक र कार्यशैलीगत भिन्नतापृथ्वीसुब्बा गुरुङलाई एमालेभित्र तुलनात्मक रूपमा उदार र समावेशी…

Read More

सत्तासँगै बदलिन्छ संसदीय मर्यादा ? रास्वपा र सभामुखमाथि कांग्रेसको प्रश्न

संसदमा सभामुखको आलोचना र रास्वपाको ‘निलो स्कार्फ’ देखि श्रम संस्कृतिको ‘प्लेकार्ड’सम्म काठमाडौं । प्रतिनिधिसभाको पछिल्ला केही बैठक यतिबेला केवल नीति, विधेयक र बहसका कारण मात्रै चर्चामा छैनन्, प्रतिपक्षी दलहरूले अपनाएको विरोध शैलीका कारण पनि संसद्‌को वातावरण तातेको छ। श्रम संस्कृति पार्टीका सांसदहरू लगातार तीन दिनदेखि बैठकमा प्लेकार्ड बोकेर उभिएका छन् । उनीहरूको आरोप छ—प्रधानमन्त्री संसद्प्रति…

Read More

कांग्रेस विवाद उत्कर्षमा: देउवा पक्षको समानान्तर भेलाले विभाजनको संशय बढाउँदै

काठमाडौँ । नेपाली कांग्रेसभित्र चुलिँदो आन्तरिक विवादका कारण पार्टी पुनः विभाजनको सङ्कटतर्फ धकेलिएको त होइन भन्ने संशय पैदा भएको छ । संस्थापन पक्ष (शेरबहादुर देउवा समूह) का निकट मानिने पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले शनिबार सुर्खेतमा आयोजित आफू निकटको भेलामा ‘कांग्रेस विभाजनको डिलमा पुगेको’ अभिव्यक्ति दिएपछि यसले राजनीतिक वृत्तमा तरङ्ग पैदा गरेको छ । सर्वोच्च अदालतले…

Read More
Back To Top
Modern Footer Design