कपडाको कार्गोबाट ८१ लाखभन्दा बढीका सुनचाँदीका गहना बरामद
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका पठाउन लागिएको कार्गोबाट बरामद सुनचाँदीका गहनाको मूल्य करिब ८१ लाख ७२ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक (एसपी) राजकुमार वैदवारका अनुसार बरामद गरिएका सुन तथा चाँदीका गरगहनाको बजार मूल्य ८१ लाख ७२ हजार ३९३ रुपैयाँ निर्धारण गरिएको छ। प्रहरीका अनुसार जुत्ता, पाइन्ट,…
