कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी प्रणाली सक्रिय रहँदा आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा रहेको छ। यसको प्रभावका कारण गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश भूभाग तथा कोशी र बागमती…

Read More

कर्मचारीमाथि कुटपिटको आरोपमा वडाध्यक्ष पक्राउ

वीरगञ्ज । पर्साको कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष सञ्जय पटेल कर्मचारीमाथि कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय पोखरियाले मंगलबार उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार गाउँपालिकाका एक कर्मचारीमाथि कार्यालयभित्रै कुटपिट गरेको घटनामा अभद्र व्यवहार मुद्दाअन्तर्गत पटेललाई आफ्नै गाउँ हरिहरपुर बिर्ताबाट पक्राउ गरिएको हो। डीएसपी चक्र मल्लका अनुसार गत असार २३ गते…

Read More

कांग्रेसले गुमाएको नैतिक अधिकार पुनःस्थापित गर्नुपर्छः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले समाजमा गुमाउँदै गएको नैतिक अधिकार र राजनीतिक पहिचान पुनःस्थापित गर्नुपर्ने बताएका छन्। मंगलबार काठमाडौँमा कांग्रेसका महामन्त्री गुरुराज घिमिरेद्वारा लिखित ‘बुद्ध, बीपी र आजका नेता तथा लिलिपुटका लघुमानव’ पुस्तकको विमोचन कार्यक्रममा बोल्दै थापाले विगतका राजनीतिक घटना र नेताहरूमाथि समीक्षा हुनु स्वाभाविक भए पनि अहिलेको मुख्य चुनौती कांग्रेसको नैतिक…

Read More

सडकको दुर्दशाले ढोरपाटन पुग्न सास्ती

बागलुङ । सडकको दयनीय अवस्थाका कारण ढोरपाटन पुग्ने स्थानीय बासिन्दा तथा पर्यटकले निकै सास्ती व्यहोर्नुपरेको छ। विशेषगरी फल्लेघरदेखि देउरालीसम्मको करिब तीन किलोमिटर सडक खण्ड अस्तव्यस्त बनेपछि वर्षायाममा आवतजावत झन् कष्टकर बनेको हो। ढोरपाटन नगरपालिका–९ का वडाध्यक्ष खिमबहादुर घर्तीका अनुसार निर्माण कम्पनीले वर्षायाममै सडक विस्तारको काम सुरु गरेपछि समस्या थप जटिल बनेको छ। पानी परेपछि पहिरो…

Read More

वैदेशिक रोजगारीसम्बन्धी उजुरी अब अनलाइनबाटै गर्न सकिने

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा ठगीमा परेका नागरिकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले सरकारले अनलाइन उजुरी प्रणाली सञ्चालनमा ल्याएको छ। मंगलबार ताहाचलस्थित वैदेशिक रोजगार विभागमा आयोजित कार्यक्रममा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले उजुरी डट गभर्मेन्ट नेपाल’नामक अनलाइन पोर्टलको शुभारम्भ गरेका हुन्। यसअघि वैदेशिक रोजगारीका नाममा हुने ठगी, अनावश्यक शुल्क असुली तथा अनुमतिबिनै विदेश…

Read More

चालु आवको बजेट ल्याउन १३ स्थानीय तह अझै असफल

काठमाडौँ । चालु आर्थिक वर्षको बजेट हालसम्म १३ स्थानीय तहले सार्वजनिक गर्न सकेका छैनन्। देशभरका ७५३ स्थानीय तहमध्ये ७४० वटाले बजेट सार्वजनिक गरी कार्यान्वयन प्रक्रिया अघि बढाइसकेका छन् भने बाँकी १३ स्थानीय तहमा बजेट अझै प्रस्तुत हुन बाँकी रहेको छ। भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला मन्त्रालयको पोर्टलमा उपलब्ध विवरणअनुसार सबैभन्दा धेरै मधेश प्रदेशका १०…

Read More

बाजुरा जिप दुर्घटना,उपचारका क्रममा दुई जनाको मृत्यु

काठमाडौं । बाजुराको हिमाली गाउँपालिकामा सोमबार भएको जिप दुर्घटनामा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन्। प्रहरीका अनुसार दुर्घटनामा घाइते हिमाली गाउँपालिका–२ का ४० वर्षीय धर्मलाल बुढा र हुम्लाको ताजाकोट गाउँपालिका–५ का ४० वर्षीय अम्मरसिंह बुढाको कोल्टी आधारभूत अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा जिप…

Read More

आज पनि केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज पनि विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार मनसुनको न्यून चापीय रेखा औसत अवस्थाभन्दा उत्तरतर्फ रहेकाले मौसमको प्रभाव देशभर देखिएको हो। हाल अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहेको छ। हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपात…

Read More

प्रधानमन्त्रीको आश्वासन,पुँजी बजारको विकासमा सरकार सधैं साथमा

काठमाडौँ । पुँजी बजारका प्रतिनिधिसँग प्रधानमन्त्रीस् उच्च मनोबलका साथ काम गर्न आग्रह, सरकारको पूर्ण साथ रहने प्रधानमन्त्रीले पुँजी बजारका प्रतिनिधिहरूसँगको भेटमा लगानीकर्ता र सरोकारवालालाई उच्च मनोबलका साथ काम गर्न आग्रह गरेका छन्। उनले पुँजी बजारको विकास र स्थायित्वका लागि सरकार प्रतिबद्ध रहेको भन्दै आवश्यक नीतिगत तथा संस्थागत सहयोग निरन्तर उपलब्ध गराइने विश्वास दिलाए। प्रधानमन्त्रीले पुँजी…

Read More

नेपालमा छायांकन अनुमति प्रक्रियामा अन्योल

मुस्ताङ। नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र तथा दृश्य सामग्री छायांकनका लागि आकर्षक गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने सरकारी लक्ष्य रहे पनि छायांकन अनुमति दिने विद्यमान प्रक्रिया भने अझै अव्यावहारिक देखिएको छ। यसको पछिल्लो उदाहरण मुस्ताङको कागबेनीमा छायांकन गरिएको एक जापानी म्युजिक भिडियो बनेको छ। छायांकन अनुमति लिनुपर्ने क्रममा निर्माण टोलीले प्रक्रियागत अस्पष्टता र प्रशासनिक जटिलताको सामना गर्नुपरेको हो।…

Read More
Back To Top
Modern Footer Design