विश्वकपबाट फिफालाई १५ अर्ब डलर आम्दानी
काठमाडौँ । फिफा विश्वकप २०२६ विश्व फुटबल महासंघ (फिफा)का लागि अहिलेसम्मकै सबैभन्दा सफल आर्थिक प्रतियोगिता बनेको छ। फिफाका अध्यक्ष जियानी इन्फान्टिनोका अनुसार प्रतियोगिताबाट करिब १५ अर्ब अमेरिकी डलर आम्दानी भएको छ, जुन प्रतियोगिता सुरु हुनुअघि गरिएको ११ अर्ब डलरको अनुमानभन्दा निकै बढी हो। फिफाले आफ्ना सदस्य राष्ट्रका फुटबल संघहरूलाई दिएको जानकारीअनुसार टिकट बिक्री, हस्पिटालिटी प्याकेज…
