आज जेनजी शहीद दिवस, देशभर सार्वजनिक बिदा
काठमाडौं। जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको स्मरणमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ। सरकारले १८ भदौमा बसेको मन्त्रिपरिषद् बैठकमार्फत २३ भदौलाई ‘जेनजी शहीद दिवस’ घोषणा गर्दै हरेक वर्ष सार्वजनिक बिदा दिने निर्णय गरेको हो। जेनजी आन्दोलन सुरु भएको आज एक वर्ष पूरा भएको छ। सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विरोधबाट सुरु भएको जेनजी आन्दोलन पछि…
