आज देशभर मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ । देशका अधिकांश भूभागमा आज मौसम बदली रही मेघगर्जन तथा चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसोको समयमा रातिको तुलनामा धेरै स्थानमा वर्षा हुने तथा केही क्षेत्रमा भारी वर्षासमेत हुनसक्ने पूर्वानुमान गरिएको छ। विभागका अनुसार कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र, कर्णालीको पहाडी भूभाग तथा…

Read More

आजको राशिफल

काठमाडौँ । आज २२ भदौ २०८३, सोमबार, भाद्र कृष्ण पक्ष एकादशी तिथिका दिन कुन राशिका लागि कस्तो रहनेछ भन्ने ज्योतिषीय फलादेश यस्तो रहेको छ। मेष: नयाँ कामको थालनीका लागि दिन अनुकूल छ। मेहनतअनुसार सफलता मिल्नेछ। आर्थिक पक्ष सन्तोषजनक रहनेछ। वृष: रोकिएका काम अघि बढ्नेछन्। परिवारको साथ मिल्नेछ। व्यापार–व्यवसायमा लाभ हुने सम्भावना छ। मिथुन: काममा नयाँ…

Read More

भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परी घाइते भएका २० जनालाई उपचारका लागि वीर अस्पताल ल्याइएकोमा १७ जना उपचारपछि डिस्चार्ज भएका छन्। वीर अस्पतालका निर्देशक डा. विकास नेपालका अनुसार बाढीबाट घाइते भएका २० जनालाई उद्धार गरी अस्पताल ल्याइएको थियो। उपचारपछि स्वास्थ्य अवस्थामा सुधार आएपछि १७ जनालाई घर पठाइएको हो। अस्पतालमा अझै…

Read More

अहिलेसम्मकै सानो टोलीसहित संयुक्त राष्ट्रसंघको महासभामा जाँदै प्रधानमन्त्री बालेन्द्र शाह

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाने तयारीमा छन्। उनको भ्रमणका लागि प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयले आवश्यक तयारी अघि बढाइरहेका छन्। सरकारले भ्रमणको औपचारिक घोषणा भने गरिसकेको छैन। तर, परराष्ट्र मन्त्रालयका अधिकारीहरूका अनुसार प्रधानमन्त्री शाह यसपटक विगतका तुलनामा निकै सानो टोलीसहित अमेरिका जाने तयारीमा छन्। उनको टोलीमा करिब १०…

Read More

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान नेपाल ल्याइँदै

रसुवा। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवागढी क्षेत्रका सडक र पुलसहितका भौतिक संरचना बगाएपछि चीनको केरुङमा रोकिएका व्यापारिक सामान वैकल्पिक नाका हुँदै नेपाल ल्याउन थालिएको छ। रसुवागढी नाका तत्काल सञ्चालनमा आउन समय लाग्ने देखिएपछि केरुङका गोदाममा रहेका ४०० भन्दा बढी कन्टेनरमा राखिएका सामान मुस्ताङको कोरला नाका हुँदै नेपालतर्फ ढुवानी गर्न थालिएको हो। ‘मुसा ट्रान्सपोर्ट’का…

Read More

बर्दियामा बाढीमा बेपत्ता नागरिकको पहिचानका लागि डीएनए नमूना सङ्कलन

बर्दिया । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका बर्दियाका नागरिकको पहिचानका लागि आजदेखि डीएनए नमूना सङ्कलन सुरु गरिएको छ। जिल्ला प्रहरी कार्यालय बर्दियाले बेपत्ता व्यक्तिका नजिकका आफन्तमध्ये बुबा, आमा, छोरा वा छोरीमध्ये एक जनाको डीएनए नमूना सङ्कलन गर्ने जनाएको छ। नमूना सङ्कलन गुलरियास्थित जिल्ला प्रहरी कार्यालयमा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ। जिल्ला…

Read More

सुनकाे मूल्यमा सामान्य गिरावट

काठमाडौं । नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार १ सय रुपैयाँले घटेर ३ लाख ४ हजार ३ सय रुपैयाँ कायम भएको छ। शुक्रबार सुन प्रतितोला ३ लाख ७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार मात्रै सुनको भाउ प्रतितोला…

Read More

अमेरिकाले आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा नजान आग्रह गर्‍यो

अमेरिका । संयुक्त राज्य अमेरिकाले नेपाल भ्रमण गर्ने आफ्ना नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। अमेरिकी विदेश मन्त्रालयले सेप्टेम्बर ४, २०२६ मा अद्यावधिक गरेको यात्रा सुझावमा नेपाललाई ‘लेभल २’ अर्थात् बढी सतर्कता अपनाउनुपर्ने श्रेणीमा राख्दै रसुवा जिल्लाका केही क्षेत्रलाई भने ‘लेभल ४’ अर्थात् यात्रा नगर्नुहोस् श्रेणीमा राखेको हो। अमेरिकी विदेश मन्त्रालयले विशेषगरी रसुवागढी–टिमुरे–स्याफ्रुबेँसी क्षेत्र…

Read More

एसिसी प्रिमियर कपः आज साउदी अरेबियासँग खेल्दै नेपाल

काठमाडौं । एसिसी प्रिमियर कप क्रिकेटको तेस्रो संस्करणअन्तर्गत नेपालले आज साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ। मलेसियामा जारी प्रतियोगितामा लगातार दुई खेल जितेको नेपाल तेस्रो खेलमा पनि जित निकाल्दै सेमिफाइनल यात्रा बलियो बनाउने लक्ष्यमा मैदान उत्रिँदैछ। नेपाल र साउदी अरेबियाबीचको खेल नेपाली समयअनुसार बिहान ७ः१५ बजे सुरु हुनेछ। नेपालले यसअघि बहराइनलाई ७ विकेट र आयोजक मलेसियालाई ६…

Read More

देशभर मनसुनी प्रभाव कायमै, ६ प्रदेशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज पनि विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशका अधिकांश भूभागमा सामान्यदेखि आंशिक बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका…

Read More
Back To Top
Modern Footer Design