उपकुलपति नियुक्तिमा राजनीतिक प्रभाव अझै बाँकीः सांसद बराल
काठमाडौँ। नेकपा (एमाले)का सांसद गुरु प्रसाद बरालले सरकारले हालै लागू गरेको विश्वविद्यालयका उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधिले अपेक्षाअनुसार राजनीतिक हस्तक्षेप कम गर्न नसक्ने बताएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले कार्यविधिले खुला प्रतिस्पर्धा, प्राज्ञिक योग्यता र अनुसन्धानलाई प्राथमिकता दिने दाबी गरे पनि व्यवहारमा राजनीतिक प्रभाव अझै रहने अवस्था देखिएको बताए। बरालका अनुसार छनोट समितिले…
