कोशीमा भारी वर्षाको चेतावनी, तराईका केही क्षेत्रमा गर्मी बढ्ने अनुमान
काठमाडौं । देशभर मनसुनको प्रभाव क्रमशः सक्रिय बन्दै जाँदा कोशी प्रदेशका केही स्थानमा आज भारी वर्षा हुने सम्भावना रहेको छ। यता लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका केही स्थानमा तातो लहरको जोखिम कायम रहने मौसमविद्ले बताएका छन्।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशमा मनसुनी प्रणाली सक्रिय छ भने अन्य भू–भागमा पश्चिमी तथा स्थानीय वायुको…
