रास्वपाको मतमा राजसंस्थापक्षधर मतदाताको पनि समर्थन छः लिङ्देन
चितवन । चितवनमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले रास्वपाले प्राप्त गरेको मतमा राजसंस्था पक्षधर मतदाताको पनि समर्थन रहेको बताएका छन्। महाधिवेशनलाई सम्बोधन गर्दै उनले नेपालमा राजसंस्था पुनर्स्थापनाको पक्षमा रहेका केही मतदाताले राप्रपालाई नभई रास्वपालाई मत दिएको दाबी गरे। विशेषगरी काठमाडौँ महानगरका प्रमुख बालेन्द्र (बालेन) शाहप्रति विश्वास…
