Nanglevare Nanglevare

रास्वपाको महाधिवेशनमा करिब ३ हजार प्रतिनिधि सहभागी हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को पहिलो महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनको भरतपुरमा हुँदैछ। महाधिवेशनका लागि पार्टीले विभिन्न १९ वटा आधार र संरचनामार्फत प्रतिनिधि छनोट गर्ने व्यवस्था गरेको छ। रास्वपाले तयार पारेको कार्यविधिअनुसार केन्द्रीय समिति, संसदीय दल, विभिन्न आयोग, विभाग, प्रदेश तथा जिल्ला संरचनाका पदाधिकारी र सदस्यहरू स्वतः वा निर्धारित…

Read More

क्रोएसियाविरुद्ध इङ्गल्यान्डको दमदार सुरुआत, ४–२ ले जित्दै विश्वकप यात्रा शुरू

काठमाडौं । कप्तान ह्यारी केनको दुई गोलको प्रेरणामा इङ्गल्यान्डले फिफा विश्वकपमा विजयी सुरुआत गरेको छ। गएराति सम्पन्न रोमाञ्चक खेलमा इङ्गल्यान्डले क्रोएसियालाई ४–२ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा आफ्नो उपस्थितिलाई बलियो बनाएको हो। इङ्गल्यान्डको जितमा केनले दुई गोल गर्दा ले एक–एक गोल थपे। क्रोएसियाका लागि जुड बेलिङ्घम र मार्कस रासफोर्डले गोल गरे पनि टोलीलाई हारबाट जोगाउन…

Read More

रास्वपा मधेश विवादमा सभापति लामिछानेको छलफल, संगठनभित्र असन्तुष्टि उजागर

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेश प्रदेशमा अधिवेशन प्रक्रिया अवरुद्ध भएको विषयमा प्रदेश सांसदहरूसँग छलफल गरेका छन्। बुधबार बिहान भएको छलफलमा सांसदहरूले मधेश प्रदेश सभापति तपेश्वर यादवको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै संगठन सञ्चालनमा एकल निर्णय र मनलाग्दी गतिविधि भएको गुनासो गरेका थिए। केही सांसदहरूले यादवलाई मधेशमा ‘सानो उपेन्द्र यादव’ जस्तो शैली अपनाउन…

Read More

निजी क्षेत्रलाई प्रोत्साहन गर्दै कर प्रणाली सुधारमा सरकार केन्द्रितः अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक गतिविधि विस्तारका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको भन्दै सरकारले लगानीमैत्री वातावरण निर्माण र कर प्रणाली सुधारलाई प्राथमिकतामा राखेको बताएका छन्। आर्थिक तथा व्यावसायिक गतिविधि विस्तारसम्बन्धी एक कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रलाई उत्साहित नगरी अर्थतन्त्रले गति लिन नसक्ने बताए। व्यवसायीलाई खुला रूपमा कारोबार गर्न र जिम्मेवार नागरिकका रूपमा कर…

Read More

आन्तरिक उडानमा बढ्यो छुट अफरको प्रतिस्पर्धा

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा हवाई इन्धनको मूल्य बढेसँगै विश्वका धेरै एयरलाइन्सले भाडादर वृद्धि गरिरहेका बेला नेपालका आन्तरिक वायुसेवा कम्पनीहरू भने यात्रु तान्न विभिन्न छुट योजनासहित प्रतिस्पर्धामा उत्रिएका छन्। मलमास र वर्षायामका कारण यात्रुको संख्या घटेपछि बुद्ध एयर, यति एयरलाइन्स र श्री एयरलाइन्सलगायत कम्पनीहरूले वेबसाइट, मोबाइल एप तथा डिजिटल माध्यममार्फत विशेष छुट योजना सार्वजनिक गरेका हुन्।…

Read More

देशभर टेलिकम सेवा विस्तार, १६ सय टावर थपिने तयारी: विक्रम तिमिल्सिना

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देशभर दूरसञ्चार सेवाको पहुँच र गुणस्तर सुधार गर्न करिब १६ सय नयाँ टेलिफोन टावर तथा साइट निर्माणको प्रक्रिया अघि बढाइएको बताएका छन्। प्रतिनिधिसभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले ग्रामीण तथा दुर्गम क्षेत्रमा सेवा गुणस्तर कमजोर रहेको स्वीकार गर्दै सुधारका लागि सरकार सक्रिय रूपमा काम गरिरहेको बताए।…

Read More

लगातार चार दिनको गिरावटपछि २७०५ अंकमा थामियो सेयर बजार

काठमाडौँ। लगातार चार दिनको गिरावटपछि बुधबार सेयर बजार स्थिर बनेको छ। नेप्से परिसूचक अघिल्लो दिनकै २७०५ अंकमा थामिएको हो। यस दिन नेप्से ०.०८ अंक मात्र बढेको थियो। अघिल्ला चार दिन बजार क्रमशः घट्दै आएको थियो। कारोबार रकम पनि घटेर ३ अर्ब ६१ करोड रुपैयाँमा सीमित भएको छ। बजारमा १२० कम्पनीको मूल्य बढ्दा १३५ को घट्यो…

Read More

खुलामञ्चमा भूमे पर्वको रौनक

काठमाडौँ । मगर समुदायले मनाउने भूमे पर्व काठमाडौँमा पनि उल्लासपूर्वक मनाइएको छ। बागलुङ, रुकुम पश्चिम, पूर्वी रुकुम, रोल्पा, दाङ लगायत मगर बाहुल्य जिल्लामा यो पर्व विशेष रूपमा मनाइन्छ। भूमे पर्वमा भूमि अर्थात् जमिनको पूजा गरिन्छ। काठमाडौँ उपत्यकामा बसोबास गर्ने मगर समुदायले हरेक वर्ष खुलामञ्चमा मौलिक गीत, नृत्य तथा सांस्कृतिक झाँकी प्रदर्शन गर्दै यो पर्व मनाउने…

Read More

प्रेस स्वतन्त्रतामा सरकार प्रतिबद्ध, हस्तक्षेप अस्वीकार्यः मन्त्री तिमिल्सिना

काठमाडौँ। सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले प्रेस स्वतन्त्रतामाथि कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट पारे। मन्त्री तिमिल्सिनाले प्रेस स्वतन्त्रताविरुद्ध हुने गतिविधिमा सरकारले कडा कदम चाल्ने प्रतिबद्धता जनाए। पत्रकार हकहितसम्बन्धी संस्थाको खारेजीबारे स्पष्टता नभएको बताउँदै उनले न्यूनतम…

Read More

राहदानी छपाइ अनियमितता प्रकरणमा दुई जना पक्राउ

काठमाडौँ । राहदानी छपाइमा अनियमितता भएको प्रकरणमा थप दुई जना पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य र जर्मनी कम्पनीका नेपाली प्रतिनिधि मनिन्द्रराज मल्ललाई पक्राउ गरेको हो। यसअघि पनि अख्तियारले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनीलकुमार केसीलाई पक्राउ गरिसकेको थियो। हालसम्म यो प्रकरणमा पक्राउ पर्नेहरूको संख्या…

Read More
Back To Top
Modern Footer Design