Nanglevare Nanglevare

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहँदा आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले विशेष गरी कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो…

Read More

आजको राशिफल

काठमाडौं । मिति: २०८३ साल साउन २१ गते, बिहीबार भाद्रपद कृष्ण द्वितीया तिथि आज चन्द्रमाको प्रभावका कारण धेरै राशिका व्यक्तिहरूले धैर्य, संयम र विवेकका साथ निर्णय लिनुपर्ने दिन रहेको ज्योतिषीहरूले बताएका छन्। व्यापार, शिक्षा, रोजगारी तथा पारिवारिक जीवनमा मिश्रित परिणाम प्राप्त हुने संकेत देखिएको छ। मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आत्मविश्वास…

Read More

आजको राशिफल

काठमाडौं । आज विक्रम संवत् २०८३ साल साउन २० गते बुधबार परेको छ। आज श्रावण शुक्ल पक्षको द्वादशी तिथि रहेको छ। ग्रह–नक्षत्रको प्रभावले केही राशिका व्यक्तिहरूले नयाँ अवसर प्राप्त गर्नेछन् भने केहीले आर्थिक तथा स्वास्थ्य पक्षमा विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ। बुधबार, साउन मेष: आज आत्मविश्वास बढ्ने दिन छ। नयाँ कामको सुरुवात गर्न सकिने सम्भावना छ।…

Read More

मृतक रविन्द्र मेहताका परिवारसँग गृहमन्त्री गुरुङको वार्ता

काठमाडौं । सुनसरीको देवानगञ्ज घटनामा घाइते भई उपचाररत अवस्थामा मृत्यु भएका रविन्द्र मेहताका परिवारसँग गृहमन्त्री सुधन गुरुङले वार्ता थालेका छन्। महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मंगलबार साँझ गृहमन्त्री गुरुङ र मेहताका परिवारबीच भेटवार्ता सुरु भएको हो। वार्तामा घटनापछिको अवस्था, परिवारका माग तथा सरकारको आगामी कदमबारे छलफल भइरहेको जनाइएको छ। साउन १० गते राति सुनसरीको देवानगञ्ज…

Read More

देशभर सर्पदंश उपचारका लागि एन्टी स्नेक भेनम पर्याप्तः मन्त्री मेहता

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले देशभर सर्पदंशको उपचारका लागि आवश्यक एन्टी स्नेक भेनम पर्याप्त मौज्दात रहेको बताएकी छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले स्वास्थ्य सेवा अझ सहज, गुणस्तरीय र प्रभावकारी बनाउन मन्त्रालयले सुधारका कामलाई प्राथमिकतासाथ अघि बढाइरहेको जानकारी दिइन्। मन्त्री मेहताका अनुसार स्वास्थ्य सेवा विभागको पछिल्लो विवरणअनुसार हाल…

Read More

देवानगञ्ज गोलीकाण्डका अर्का घाइते रवीन्द्र मेहताको पनि निधन, मृतक संख्या तीन पुग्यो

विराटनगर । सुनसरीको देवानगञ्जमा साउन १० गते भएको झडपका क्रममा प्रहरीको गोली लागेर घाइते भएका २१ वर्षीय रवीन्द्रकुमार मेहताको काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलबार निधन भएको छ। यससँगै उक्त घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ। यसअघि घटनाकै दिन ओमप्रकाश मेहताको मृत्यु भएको थियो भने उपचारकै क्रममा जयप्रकाश मेहताको पनि निधन भएको थियो। रवीन्द्रको…

Read More

आज २० वाणिज्य बैंकका सिइओसँग अर्थमन्त्री वाग्लेको बैठक

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज देशका २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)सँग छलफल गर्ने भएका छन्। अर्थ मन्त्रालयका अनुसार बैठक मंगलबार दिउँसो ३ बजे मन्त्रालयमा आयोजना गरिएको छ। सरकारले बजेटमार्फत घोषणा गरेका आर्थिक सुधारका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न वित्तीय संस्थाहरूले खेल्नुपर्ने भूमिकाबारे छलफल गर्नुका साथै वित्तीय क्षेत्रको पछिल्लो अवस्थाबारे जानकारी लिन…

Read More

आज बस्दै प्रतिनिधिसभा, भूमिहीन र सुकुमवासीको मुद्दामा छलफल हुने

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०८१/८२ को छैटौँ वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेस गर्ने कार्यसूची रहेको छ। त्यसैगरी, नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि पनि छलफल…

Read More

मनसुन सक्रियः आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा औसत अवस्थाभन्दा केही उत्तरतर्फ, नेपालको तराई क्षेत्र नजिक अवस्थित छ। हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम…

Read More

आजको राशिफल

मिति २०८३ साल साउन १९ गते, मंगलबार श्रावण कृष्ण पक्ष षष्ठी (साँझपछि सप्तमी) तिथि आज चन्द्रमाको प्रभावका कारण धेरै राशिका व्यक्तिहरूका लागि धैर्य, संयम र सही निर्णय महत्त्वपूर्ण रहने देखिन्छ। केही राशिका लागि आर्थिक तथा व्यावसायिक क्षेत्रमा प्रगतिको संकेत छ भने केहीले अनावश्यक विवादबाट टाढा रहनुपर्ने देखिन्छ। मेष: आत्मविश्वास बढ्नेछ। नयाँ काम सुरु गर्न अनुकूल…

Read More
Back To Top
Modern Footer Design