आजको राशिफल
काठमाडौं। आज साउन १७ गते शनिबार, शुक्ल पक्षको अष्टमी तिथि। आजको दिन विभिन्न राशिका व्यक्तिहरूका लागि अवसर, चुनौती र नयाँ सम्भावनाको संकेत लिएर आएको छ। मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)nआत्मविश्वास बढ्ने दिन छ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी आउन सक्छ। आर्थिक पक्ष सामान्य रहनेछ। परिवारसँग समय बिताउने अवसर मिल्नेछ। वृष (इ, उ,…
