हेटौंडामा एक पुरुष मृत अवस्थामा फेला, घटनाबारे अनुसन्धान तीव्र
हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय नजिक एक पुरुष मृत अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार घटनास्थल वरपर रगत देखिएकाले घटनालाई शंकास्पद मान्दै विस्तृत अनुसन्धान अघि बढाइएको छ। अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको नेतृत्वमा थप प्रहरी टोली परिचालन गरिएको छ। प्रारम्भिक अनुसन्धानबाट मृतक थाहा नगरपालिका–१० निवासी ४१…
